मृत व्यक्ति फेला
सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ मा एउटा शव फेला परेको छ । सोही वडाका करिब ४५ वर्षीय धनबहादुर कामीको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
दाङमा नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
२०७२ सालको भूकम्पपछि अन्यत्र झैं खोकनाको रुद्रमणि मन्दिर पनि धरापमा पर्यो । मानिसहरु आफ्नै गास र बास जुटाउन लागिपरेका बेला मन्दिरमा कसैको ध्यान पुगेन । त्यही बेला मन्दिरभित्रको महालक्ष्मीको मूर्ति चोरी भयो । स्थिति सहज भएपछि मूर्ति चोरी भएको खबर पुरातत्व विभागमा पुग्यो।
जिल्ला स्थित हरिवनबाट झण्डै एक महिना अघि वेपत्ता भएका ३ बाल एवं एक किशोर भारतमा फेला परेका छन्।
कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक बुधबार मृत अवस्थामा फेला परेका छन्। कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन्।
राष्ट्रिय गौरवको निर्माणाधिन आयोजना धरान–चतारा–गाईघाट–सिन्धुली–हेटौडा लोकमार्गको गाईघाट खण्डमा बम फेला परेको छ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा एउटा मरेको रेडपाण्डा फेला परेको छ।
कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा बुधबार बसभित्रै मृत फेला परेका छन्। कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।
एक महिना अघि बेपत्ता भएका गौशाला नगरपालिका १२ का ५५ वर्षिय रामदेव महतोको शव फेला परेको छ। माघ २ गते देखि घरबाट वेपता भएका महतोको शव मंगलबार उनको घर नजिकैको उखुबारीबाट बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। डेढ महिनापछि महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा मंगलबार उनको सडेगलेको अवस्थामा शव वरामद भएको प्रहरीले जनाएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा मंगलबार (आज) एक बालिकाको शव फेला परेको छ।
नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।
खोटाङमा एकै दिन दुई महिला र एक पुरुष मृत फेला परेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तीर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देवीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।