२४ असार २०८१ सोमबार
image/svg+xml

कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउन पहल सुरु

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमवार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउन पहल शुरु गरेका हुन्।

प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा 'हेमोफिलिया' रोग

इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो।

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने की समाप्त पार्ने राज्यको हातमा छ’

पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो।

जुन कुखुरीको जीवनी लेखियो

पोखरी छेउमा पुग्दा अण्डा चलमलाएको आभास भएर आयो।त्यसपछि उनले अण्डालाई कानछेउ लगेर गतिविधि नियालिन्।केही क्षणमा त अण्डा फुट्न पो थाल्यो।

गण्डकीमा दूध,मासु र अण्डा उत्पादन घट्यो

गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ। पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो।

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।

काठमाडौँको ढुंगेअड्डामा नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा

लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरूले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन्।

अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा

अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन्।

मासु, दूध र अण्डामा गण्डकी आत्मनिर्भर

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको छ। गण्डकी प्रदेश राष्ट्रिय मापदण्डअनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी सूचना अधिकारी प्रेरणा सेंढाईले जानकारी दिइन्।

हट्यो अण्डा काठमाडौँ पठाउनुपर्ने बाध्यता

स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन्। यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो। उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उनले बताए।

बिक्री हुन छोडेपछि आफन्त तथा छिमेकीलाई सित्तैमा दिन थाले

खोटाङका पोल्ट्री व्यवसायी ‘लकडाउन’को मारमा परेका छन्। कोरोना भाइरस ९कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी मारमा परेका हुन्।

सडकमा अण्डा फुटाएर प्रदर्शन

आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन्। अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

अण्डाको मूल्य बढ्यो

उत्पादन लागतको आधारमा किसानले प्रतिफल नपाएको भन्दै अण्डा उत्पादकले कुखुराको अण्डाको मूल्य बढाएका छन्। नेपाल अण्डा उत्पादक संघका अनुसार प्रतिकार्टुन सरदर एक सय २५ देखि एक सय ७० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्