२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

परमाणु हतियार उत्पादन गर्न नदिइने

संसदीय समितिमा परमाणु हतियार उत्पादन गर्न नदिने गरी विधेयकमाथिको छलफल अघि बढेको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको पारमाणविक विधेयकमाथिको छलफलमा विधेयकको नामकरण नै रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी व्यवस्था मात्र राख्न सहमति जुटेको हो।

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा ५० बर्षिय धनराज पौडेलको हत्या भएको छ । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

हतियार बुझाउन गृहको आग्रह

गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

लाइसेन्स प्राप्त हतियारको आडमा अपराध

सुरक्षा खतरा भएको भन्दै वर्षौँदेखि इजाजत पत्र लिएर हतियार राख्ने र ठेक्का ‘डिल’देखि आपराधिक गतिविधिमा उक्त हतियार प्रयोग गर्ने गरिरहेका छन्।

हतियारसहित दुई जना पक्राउ

मोरङको कटहरी—१ बाट हतियारसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरी—२ का विक्कीकुमार भगत र मोरङ धनपालथान–७ कदमाहाका मुकेशकुमार मण्डल छन्।

बरामद गरिएका हतियार सार्वजनिक

जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका प्रतिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार, नगदसहित महत्वपूर्ण कागजात बरामद गरेको  जनाएको छ।

धारिलो हतियारले आफ्नै घाँटी रेटेपछि...

धारिलो हतियारले आफ्नै घाँटी रेट्दा मृत्यु भएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका–२ हात्तिसुडे बस्ने ५० वर्षीय गोपालबहादुर व्याजबासी मगरले तरकारी काट्ने चक्कुले रेट्दा मृत्यु भएको हो।

लागुऔषध कारोबारीसँग हतियार पनि भेटियो

धरानमा डेरा जमाएर लागुऔषध कारोबारमा संलग्न एक कारोबारीलाई ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

खोलामा बगे भनिएका हतियार गोठमा, सूचना लुकाउदै सुरक्षा निकाय

ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ बरामद हुँदा सुरक्षा निकायका अधिकारी भने यस विषयमा खुलेर बोल्न चाहदैनन्। रोल्पामा ठुलो परिमाणमा हतियार भेटिएको कुरा स्थानीय प्रहरीले सूचना पाउनुभन्दा पहिले सुरक्षा निकायको माथिल्लो निकायले जानकारी पाएको थियो।

प्रविधिनै हतियार

एकातिर अपराधी पत्ता लगाउन अनुसन्धानमा सघाइरहेको प्रविधि अर्कोतिर तिनै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम बनेको छ। प्रविधि अपराधीको ‘हतियार’ का रूपमा प्रयोग हुन थालेपछि त्यसले प्रहरी अनुसन्धानमा समेत चुनौती थपेको छ।

राजधानीमा हतियारसहित ३ जना पक्राउ

हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कामपा ९ स्थित एयरपोर्ट शम्भुमार्गको होटल एभरेष्ट इनबाट बुधबार दिउँसो हतियारसहित ३ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

भारतबाट ल्याउँदै गरेको एयर गनसहित पक्राउ

नेपाल–भारत सिमा क्षेत्रबाट एक व्यक्ति हतियारसहित पक्राउ परेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१६ स्थित नेपालगन्ज भन्सार कार्यालयको मुख्य गेट अगाडीबाट चेकजाँचका सोमबार बेलुका ७ बजेर २० मिनेटमा क्रममा पक्राउ गरिएको हो।

उत्तर कोरियाद्वारा हतियार परीक्षण

उत्तर कोरियाले मंगलबार पूर्वीकोरियाली द्वीपमा दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घण्टा नबित्दै प्योङयाङले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्