२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बहिनी र भान्जीमाथि हतियार प्रहार, चारै जनाकाे अवस्था गम्भीर

ताप्लेजुङमा आफ्नै दाजुले बहिनी र २ भान्जीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर आफैं आत्माहत्याको प्रयास गरेका छन्।

पेस्तोल सहित तीन भारतीय पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट सशस्त्र प्रहरीले शुक्रवार साँझ एउटा पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’: मस्को

शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्यावकोभले बताएका छन्।

हतियार सहित ४ भारतीय र दुई नेपाली पक्राउ

रौतहट प्रहरीले चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको छ। गए राति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा एक थान म्याग्जिनसहित पक्राउ गरेको हो।

हतियार र लागूऔषधसहित दुई पक्राउ

झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

अमेरिकी पेस्तोलसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले अमेरिकी स्वचालित पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। दशैंतिहार विशेष सुरक्षा योजनाअन्तर्गत सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पर्टेर्वासुगौली ४ फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा २५ वर्षीय मनोज पासवानलाई स्वचालित हतियारसहित नियन्त्रणमा लिएको हो।

भारत र रुसबीच हतियार खरिद सहित अन्य अाठ बुँदामा सहमती

भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एस–४०० मिसाइल डिफेन्स सिस्टम सहित अन्य आठ बुँदे सहमती भएको छ।

‘उत्तर कोरियासँग ६० वटा आणविक हतियार’

दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन्। उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन्।

उत्तर कोरियासँग २० देखि ६० वटा आणविक हतियार हुनसक्ने आशंका

दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन्।

दाहामा मुस्लिम समुदायको हतियार प्रदर्शन

मोहरम (दाहा) को अवसरमा शुक्रबार दिउँसो मुस्लिम समुदायले जिल्लाका विभिन्न स्थानमा घरेलु हतियार एवं हतियार खेल सम्बन्धी कला कौशल प्रदर्शन गरेका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजार, सदरमुकाम मलंगवा, फरहद्वा लगायत स्थानमा मुस्लिम समुदायका महिला पुरुष जम्मा भई घरेलु हतियार प्रदर्शन गरेका हुन्।

हतियारसहित रौतहटमा दुई पक्राउ

हतियारसहित रौतहटमा दुई युवा पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा एउटा मोटरसाइकलमा आएका दुई जनालाई चेकजाँच गर्ने क्रममा प्रहरीले हतियारसहित पक्राउ गरेको हो।

अमेरिकाको प्रस्ताव रूसद्वारा अस्वीकार

रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

काठमाडाैंमा गुण्डागर्दी गर्ने समूह हतियारसहित पक्राउ

राजधानीको बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रमा गुण्डागर्दी गर्ने ७ जनाको समूहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङका २१ वर्षीय भुपेन्द्र राई, भोजपुरका २३ वर्षीय सनित राई, सोलुखुम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रेका ३५ वर्षीय राजु भण्डारी, भक्तपुरका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवनका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछापका २६ वर्षीय विमल भन्ने सुजन थापा मगर रहेका छन्।

धारिलाे हतियार प्रयाेग गरी छाेराकाे हत्या

अाफ्नै १७ वर्षीय छाेराकाे धारिलाे हतियार प्रयाेग गरी हत्या गरेकाे अाराेपमा बाबु पक्राउ परेका छन्।

साना हतियारको विगविगी

काठमाडौं उपत्यकामा साना हतियारको किनबेच तथा प्रयोग बढ्न थालेको छ । ललितपुरको नख्खिपोटबाट दुई दिनमै चार थान पेस्तोल र ६१ राउण्ड गोली बरामद भएपछि यसको प्रयोग र किनबेच बढेको खुलेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्