११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’

भृकुटीमण्डपमा शुक्रबारदेखि जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ। ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ उक्त राष्ट्रिय औद्योगिक प्रदर्शनी भइरहेको छ।

पाटेबाघको छालासहित ४ पक्राउ

संरक्षित जंगली बन्यजन्तु पाटेबाघको छालासहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी बाघको छालासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो।

साताव्यापी जुत्ता चप्पल प्रदर्शनी पुस १३ देखि

राष्ट्रको समृद्धीको आधार, स्वदेशी उत्पादनको प्रयोग भन्ने मुल नाराका यही पुस १३ देखि १९ गतेसम्र्म १५औं राष्ट्रिय छाला जुत्ता चप्पल तथा वस्तुको औद्योगिक प्रदर्शनी हुने भएको छ।

पुरुषले चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ?

जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्नु अति जरुरी हुन्छ। चिसो मौसममा छालाको हेरचाह आवश्यक हुन्छ। यो बेला अनुहार रुखो हुने भएकाले छालामा रौनक पनि देखिँदैन। चिसो मौसममा पुरुषले छालाको हेरचाह गर्नेबारे ब्युटिसियनले केही टिप्स सुझाएका छन्।

पाटेबाघको छालासहित दुई पक्राउ

पाटेबाघको छालासहित प्रहरीले गोगंबुबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका तेज अधिकारी र विक्रम लामा छन्। गोगंबुमा पाटेबाघको छाला विक्री गरिरहेको सूचनाका आधारमा विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

चिसोमा छालाको स्याहार

सुन्दर अनि चम्किलो अनुहार होस् भन्ने चाहना त कसको पो नहोला । तर, चाहनाले मात्र छाला सुन्दर हुने होइन। त्यसका लागि छालाको नियमित र उपयुक्त स्याहार पनि आवश्यक छ। चिसो होस् वा गर्मी, सबैलाई सुन्दर अनुहार कसरी बनाउने भन्ने चिन्ता हुन्छ। गर्मीभन्दा चिसोमा अनुहारको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन्।

रेडपाण्डाको छालासहित पक्राउ

रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ।

छालाको सुरक्षा र हेरचाह

नेपालीको महान् चाड दसैं तिहार हामी नेपालीको आँगनमै आएको छ । चाडपर्वको समयमा सबैलाई मिठो खाने, राम्रो लगाउने र सुन्दर बन्ने इच्छा तथा चाहना हुनु स्वभाविकै हो । राम्रो तथा सुन्दर बन्नका लागि र हाम्रो छालालाई स्वस्थ र चमकदार बनाउनका लागि चाडपर्व अगाडि मात्र हेरचाह गरेर पुग्दैन।

चितुवाको छालासहित ३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित सोमबार तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ।

एक्नेसको स्क्र्याच एन्ड विन क्याम्पियन

जापानको छालासम्बन्धी एक्नेस ब्रान्डले उपभोक्ताका लागि स्क्र्याच एन्ड विन क्याम्पियन अगस्ट १५ बाट सुरु गरेको छ।

विष्णुमती पुलबाट चितुवाको छाला सहित एक पक्राउ

काठमाडौंबाट प्रहरीले चितुवाको छाला सहित एक जनालाई पक्राउ गरेको छ। मित्रनगरस्थित यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यवाङ गाउँपालिका १ घर भएका २२ वर्षीय अनमोल झाक्री मगरलाई चितुवाको छाला सहित पक्राउ गरेको हो। उनलाई बसपार्कको विष्णुमति पुल नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

‘प्ली बार्गेनिङ’ ले अनुसन्धान छरितो

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी वासुदेव पाठकलाई महिना दिनअघि एउटा सूचना आयो, ‘पूर्वी ठुलोपातल आसपासमा चितुवाको छाला गाउँबाट उठाएर राजधानी पास गर्न एउटा गिरोह सल्बलाइरहेको छ, खोजी गर्नू।’

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ

राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ।

वयस्क तथा पाको छालाको हेरचाह

हाम्रो जीवनयात्राको क्रममा छालाको स्वरूप बदलिँदै जान्छ । बाल्यकालमा छाला नरम, मुलायम हुन्छ, समय उक्लँदै जाँदा यो कडा, सुख्खा हुने हुन्छ । बालककालको छाला, नरम, मुलायम हुन्छ र रिस्यालिएन्ट (प्राकृतिक रूपमै ठिक हुने) हुन्छ । बाल्यकालको जस्तो छाला किशोर अवस्थामा नहुने हुँदा यो समय र उमेरअनुसार परिवर्तन हुन्छ ।

गाउँमै छाला जुत्ता उद्योग

वैदेशिक रोजागारी क्रममा ८ वर्ष मलेसिया बसेका इलामको चुलाचुली–२ का पुष्प खजुम र सन्तु राईले गाउँ फर्केर केही उद्यम गर्ने सोच बनाए। तर, उनीहरूले गर्ने उद्यममा न कसैले लगानी सहयोग गर्ने भए, न कामदार नै पाइने भयो। तर, हरेस खाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्