१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नौ दिनपछि लगानी सम्मेलन: कानुन संशोधन कहिले?

मुलुकमा विदेशी तथा स्वदेशी लगानीलाई प्रोत्साहित गर्न करिब दुुई दर्जन कानुन संशोधन गर्न निजी क्षेत्रले सुझाव दिँदै आए पनि सरकारले अहिलेसम्म संशोधन गरेको छैन।

भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिनुपर्नेमा जोड

प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विकास र समृद्धिका लागि भेरी र कर्णाली करिडोर सञ्चालनमा ल्याइनुपर्ने बताएका छन्।

मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छः केपी ओली

उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढ्ने पनि बताए।

चीनको बदलिँदो व्यवहार: विश्वशक्तिको भूमिकामा देखिन खोजेको हो ?

कोरोना महामारीबीच पनि आर्थिक वृद्धिदर धनात्मक बनाउन सफल चीनले बाँकी विश्वसँगको व्यवहारमा पनि परिवर्तन गर्दैछ। जसले गर्दा उक्त मुलुक अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन थालेको हो कि भनेर अनुमान गर्न थालिएको छ।

समृद्धिका लागि सरकारले गरिरहेको कामबारे जनतालाई यथार्थ जानकारी गराउन युवा जाग्नुपर्छः बस्नेत

राष्ट्रिय युवा सङ्घ बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ जानकारी गराउन अब युवा जाग्नुपर्ने बताए।

नत्र नेपाल फेरि एक शताब्दी पछि पर्नेछ !

भौतिक विकास, आर्थिक उन्नतिको दर, औद्योगिकीकरणको गति हेरेर मात्र यो समयलाई एसियनमैत्री भनिएको होइन ।

कृषिमा विकास र समृद्धि देखेका पन्त

भेरी इनर्जि कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेश पन्तको दिमागमा सरकारले गरेको लकडाउन घोषणासँगै नयाँ जुक्ति फुर्‍यो । गाउँमै बस्छु, कृषि कर्म गर्छु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्