coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कामदारको सुरक्षा प्राथमिकतामा राख्न सुझाव

कतारी राजाको नेपाल भ्रमणमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइ्टस वाचले गरेको छ।

बन्दाबन्दै भत्कियो मधुवनी–सुपौल कोशी पुल

भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले बिहारको सुपौल जिल्लामा कोशी नदीमा निर्माण गरिरहेको पुलको एक भाग भत्किँदा एकजना मजदुरको मृत्यु भएको छ।

आफ्नै मन्त्रालयको कार्यविधि खण्डन गर्दै श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफैंले सार्वजनिक गरेको ई– ७ भिसामा कोरिया कामदार पठाउने निर्णय नभएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेको छ।

दक्ष कामदारलाई शून्य लागतमा कोरियाली रोजगारी

दक्ष कामदारको लागि शून्य लागतमा दक्षिण कोरियाको इ–७ भिसामा म्यानपावरले नेपाली श्रमिक पठाउने गरी कार्यविधि बनेको छ।

घरेलु कामदारसम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न पहल

सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।

बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा

वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।

सरकारले गरेको मलेसिया रोजगारसम्बन्धी ‘गोप्य’ सम्झौता विवादमा

सम्झौताअनुसार, मलेसियाली कम्पनीले प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर (करिब छ हजार रुपैयाँ) उठाउन पाउनेछ। यसरी रकम उठाउनु श्रम सम्झौता विपरीत भएको दावी संघको छ।

अस्ट्रेलियाले स्टुडेन्ट भिसामा गर्‍यो कडाई, नेपाली विद्यार्थीमा कस्ताे पर्छ असर?

नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।

उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारको १७ दिन पछि उद्धार

भारतको उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारलाई १७ दिन पछि बाहिर निकालिएको छ।

‘यहाँ बाँच्नै गाह्रो भो, घर फर्काइदिनुस्’

जटिल रोगबाट ग्रसित पतिको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि पाँच महिनाअघि भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया उनले उद्धारको याचना गरेकी छन्।

चितवनमा पाइन छाडे कृषि मजदुर, बाहिरी जिल्लाकै भर

जिल्लामा काम गर्ने युवाको जनशक्ति विदेश पलायन र कामदार महङ्गा भएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको किसानहरु बताउँछन्।

विदेशी कामदारका भरमा नेपालका उद्योगधन्दा

नेपालका उद्योगधन्दालाई चाहिने दक्ष जनशक्ति नहुँदा विदेशबाटै कामदार ल्याएर उद्योगधन्दा सञ्चालन हुँदै एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्