७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार सिद्धार्थ बैंकलाई

सिद्धार्थ बैंक बैंकिंङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ।

सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको आवश्यकता र मागहरूलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ।

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केवल कारमा छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केवल कारबीच बैंकका ग्राहकहरूलाई केवल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सिद्धार्थ बैंकको ऋणपत्र निष्कासन

सिद्धार्थ बैंकले आज शुक्रबारबाट ४ अर्ब रूपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।

कालीमन्दिर व्यवस्थापन समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सिद्धार्थ बैंकलाई अवार्ड

आइएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५ सय साझेदार बैंकहरूको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरूमा ४८ विजेता छनोट गरिएको थियो। यसमध्ये सिद्धार्थले यो अवार्ड प्राप्त गरेको हो।

सिद्धार्थ बैंकको क्षेत्रीय कार्यालय आफ्नै भवनमा

सिद्धार्थ बैंक लिमिटेडले प्रदेश १ विराटनगरस्थित आफ्नै भवनबाट बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई कलार्क्स रिसोर्टमा छुट

उक्त सम्झौतामाबैंकका वीरगन्ज शाखाका प्रबन्धक बाबुराम न्यौपानेर कलाक्र्सरिसोर्टका महाप्रबन्धक राजेश रन्जनलेहस्ताक्षर गरेका छन्।

सिद्धार्थका ग्राहकलाई रिसोर्टमा छुट

सिद्धार्थ बैंक बैंकका ग्राहकले चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टको सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

सिद्धार्थ बैंकको आर्थिक सहयोग

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई रकम हस्तान्तरण गरेका हुन्।

सिद्धार्थ बैंक नेसनल पेमेन्ट स्विचमा आबद्ध

सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसिएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ ।

सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न मन्दिर, सडक लगायत स्थानमा सरसफाइ गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्