८ वैशाख २०८१ शनिबार

बुटवल–पाल्पा सडक एकतर्फी रूपमा सुचारु

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदो सहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

योजना बन्यो, तर सडक बनेन

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध हुने मात्रै होइन, पहिरोमा परेर मृत्यु हुने यात्रुको संख्या प्रत्येक वर्ष थपिँदै गएको प्रहरी तथ्यांकले देखाएका छ।

बुटवल-पाल्पा सडकको कथा : योजना बन्यो, सडक बनेन

बर्षायाम सुरु भएपछि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड कतिबेला अवरुद्ध हुन्छ पत्तो हुँदैन । बिशेष गरि सिद्धबाबा क्षेत्रको पहिरोले यो सडकमा यात्रा गर्नेलाई पिरोल्छ । असार लागेसँगै सिद्धबाबा क्षेत्रमा गएको पहिरोले पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

तीन दिनपछि खुल्यो बुटवल–पाल्पा सडक

पहिरो झरेको तीन दिनपछि बुटवल–पाल्पा सडक सुचारु भएको छ । सिद्धार्थ राजमार्ग पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान बजार नजिकै सोमबार ५ बजेतिर ठूला ढुङ्गासहितको पहिरो झरेको थियो ।

बुटवल–पाल्पा सडक तीनदेखि अवरुद्ध

सोमबार साँझदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक तीन दिनदेखि अवरुद्ध छ । सो सडकको दोभान नजिकै झरेको पहिरो पन्छाउन नसक्दा बाटो अवरुद्ध भएको हो ।

सिद्धबाबामा पहिरो खस्यो, बुटवल–पाल्पा सडक अबरुद्ध

बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबामा ठूलो पहिरो खसेपछि सोमबार साँझदेखि सडक अबरुद्ध भएको छ । अविरल वर्षापछि साँझ साँढे ५ बजेतिर ढुंगा र रुख सहितको पहिरो खसेकाले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्