पर्यटकीय याम सुरु भएसँगै घान्द्रुकमा चहलपहल बढ्यो
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यति बेला पर्यटकको चहलपहल बढेको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यति बेला पर्यटकको चहलपहल बढेको छ।
मधेसका जनताले ठुलो आशा र विश्वाससाथ नयाँ नेतृत्वलाई समर्थन गरे पनि सरकारका केही हतारिएका निर्णयले आधारभूत आवश्यकतामै संकट सिर्जना गर्यो। व्यवस्थापनको अवसर नदिँदा जनतामा निराशा र पश्चातापको भावना तीव्र रूपमा बढेको देखिन्छ।
हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारी र समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिइएको छ।
जापान विश्वकै सबैभन्दा बढी भूकम्प जाने देशहरूमध्ये एक हो। यहाँ हरेक वर्ष लगभग एक हजार ५०० पटक भूकम्पका धक्का महसुस गरिन्छ, जसले विश्वको कुल भूकम्पीय गतिविधिको करिब १८ प्रतिशत हिस्सा ओगट्छ।
उदयपुरको बेलकामा सोमबार राति यात्रुबाहक बसले ठक्कर दिँदा एक युवकको निधन भएको छ।
यसरी महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो।
उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा विभागले नियमित अनुगमन गर्दै आएको जनाएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब कांग्रेसमा विशेष महाधिवेशनको बहसलाई अन्त्य भएको बताएका छन्।
उपाधि हात पार्नका लागि गछीया युवा समाजका तर्फबाट निर्णायक गोल दोर्जे तामाङले गरे। उनले खेलको दोस्रो हाफको ८६ औँ मिनेटका गोल गरेका हुन्।
भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
शनिबार र आइतबार दुई दिन बिदा पाइने र तलब पनि दुई सातामै पाउने भएपछि तिनले खाद्य पदार्थ, मनोरञ्जन र अन्य अत्यावश्यक पक्षमा सजिलै खर्च गर्न पाउँछन्। नियमित रूपमा तलब आउने भएपछि बचतकै निम्ति भनेर धेरै जोड गर्नुपर्ने हुँदैन।
गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोप र सञ्चारमाध्यममा आएका समाचारहरू प्रायोजित हल्ला भएको दाबी गरेका छन्।
‘नेपालमा केही गर्न सकिँदैन, विदेश जानुपर्छ’ भन्ने मनोविज्ञानले यतिबेला धेरै युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिरहेको छ। तर, भोजपुरका ३६ वर्षीय राज कार्की भने वैदेशिक यात्राको उल्टो धारमा हिँडिरहेका छन्।