१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपाललाई दोस्रो सफलता, पारसले लिए विकेट

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई दोस्रो सफलता मिलेको छ।

नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई पहिलो सफलता मिलेको छ।

विदेशमा सफलताका लागि आतुर भारत

विश्व टेस्ट वरियताको शीर्ष टोली भारतले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विदेशी भूमिमा भने त्यसअनुसार खेल्न नसकेको आरोप लाग्ने गरेको छ।

अनशनको सफलता

अन्ततः डा. गोविन्द केसीको अनशनले सफलता पाएरै छाड्यो । उनले आफूलाई नागरिक आन्दोलनमा परिणत गरेपछि स्वास्थ्यशिक्षाका सन्दर्भमा नेपाली कांग्रेसको अघिल्लो सरकारले जारी गरेको अध्यादेशलाई यथावत् पुनस्र्थापन गर्न सरकार बाध्य भयो।

सफलताको पथमा बायोपिक फिल्म

बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सन्जू’ले बायोपिक फिल्मको इतिहासमा सफलताको नयाँ अध्याय कोरेको छ।

चेल्सीमा सारीको सफल सुरुआत

पेड्रो रोड्रिग्वेजले गरेको गोलमा चेल्सीले सोमबार पर्थ ग्लोरीलाई १–० ले पराजित गरेको छ । अस्ट्रेलिया भ्रमणमा पाएको सफलतासँगै चेल्सीमा नयाँ प्रशिक्षक माउरिसियो सारीले राम्रो सुरुआत गरेका छन्।

रूस विश्वकपः अकल्पित सफलता

रूसमा अघिल्लो महिना विश्वकपको २१औं संस्करण सुरु हुँदासम्म पनि साबिक विजेता जर्मनी पहिलो चरणबाटै घर फर्किएला भन्ने कसैले कल्पना गरेका थिएनन्।

मध्य भदौमा बिम्स्टेक, क्षेत्रीय कूटनीतिमा राष्ट्रिय सफलता

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते मुलुकको संघीय राजधानी काठमाडौंमा हुने भएको छ।

एटीएम कारोबार सफल नभइ पैसा काटिए बैंकले ब्याज दिनुपर्ने

एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।

टोलीको सफलतामा मैदानबाहिरका नायकहरू

कुनै पनि व्यक्ति वा टोलीले हासिल गर्ने सफलताको पछाडि थुप्रैले भूमिका निर्वाह गरेका हुन्छन्। रूसमा जारी विश्वकपमा ठूला नाम गरेका केही टोली घर फर्किंदा मंगलबार रातिसम्म ८ टोलीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

भिएआर समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय दिन सफल

विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका बिहीबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ।

रूसलाई पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बन्न सफल

आयोजक राष्ट्र रूसलाई ३–० ले पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको समूह ‘ए’ को विजेता बन्न सफल भएको छ। समारा एरिना रंगशालामा सोमबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उरुग्वे विजयी भएको हो।

संघीयता असफल बनाउन प्रदेशको अधिकार कटौती : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई सफल बनाउनका लागि प्रदेश सरकारले काम गर्नसक्ने माहोल बनाउन संघीय सरकार र कर्मचारीतन्त्रलाई आग्रह गरेका छन्। संघीयतालाई इच्छा नहुँदा नहुँदै स्विकारेजस्तो अहिले केन्द्रबाट क्षेत्राधिकार कटौती र चौतर्फी नियन्त्रण कायम गर्ने प्रयास गरिएको उनको आरोप छ।

हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल

चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्