६ आश्विन २०८१ आइतबार
image/svg+xml

चोभार डाँडामा उभिँदै मञ्जुश्री

ऐतिहासिक पात्र मञ्जुश्री चोभारको डाँडामा उभिएका छन्। चित्र र कल्पनामा रहेका मञ्जुश्रीलाई अब मानिसले भौतिक रुपमै भेट्न पाउने छन्। उनको अग्लाई उचाइमा मात्र हैन, ऐतिहासिक रुपमा पनि उचो छ। यहाँ मूर्तिकार चन्द्रश्याम डंगोलले झण्डै ६ वर्षदेखि मेहनतबाट ३३ फिटको मञ्जुश्रीको मूर्ति तयार पारेका छन्।

आहा ! कति सुन्दर बागमती

बाघद्वारदेखि सुरु भएको बागमती नदीको काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य खण्ड चोभारको गल्छी हो। पहिले उपत्यका एउटा दह जस्तो थियो। बागमतीको अन्त्य हुने ठाउँ यही दह नै थियो। प्राचीन किंवदन्ती अनुसार चीनबाट आएका मञ्जुश्रीले चोभारको डाँडा काटेर गल्छी बनाइ यहाँको पानी बाहिर पठाएर मानव वस्ती विकास गर्न सघाए।

चोभारमा ३३ फिटे मञ्जुश्रीको प्रतिमा

नेपालको इतिहासअनुसार पहिले काठमाडौं उपत्यकामा तलाउ थियो । प्राचीन कालमा तिब्बतबाट आएका मञ्जुश्री नामका ऋषिले चोभारको डाँडा काटेर तलाउको पानी बाहिर पठाएपछि काठमाडौं उपत्यका बस्तीका लागि योग्य भयो, अनि यहाँ मानव सभ्यता सुरु भयो।

सकिन लाग्यो मञ्जुश्रीको मूर्ति निर्माण

कीर्तिपुर नगरपालिका-१४ चोभारमा मन्जुश्रीको ३३ फिटको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। चोभार गल्छीनजिक स्थानीयको सहयोगमा तीन वर्षयता मन्जुश्रीको मूर्ति निर्माण भैरहेको छ। अग्लो मूर्तिको निर्माण ११ खण्डमा गरिएको छ।

राष्ट्रपति मुखर्जीलार्इ नागरिक अभिनन्दन, मञ्जुश्रीकाे मुर्ति उपहार

नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको छ। काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा एक विशेष समाराेहकाे अायाेजना गरी मुखर्जीलार्इ नागरिक अभिनन्दन गरिएको हो ।

चोभारमा मञ्जुश्रीको ३३ फिट अग्लाे मूर्ति

कीर्तिपुर नगरपालिका १४ चोभारमा मञ्जुश्रीको मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको छ । जलविनायक सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा स्थानीयले तीन करोड रुपैयाँ खर्चेर ढुंगाको मूर्ति बनाएका हुन् । मूर्ति ३३ फिट अग्लो हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्