१२ असार २०८१ बुधबार
image/svg+xml

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ। तराई र हिमालमा भने बढी देखिएको छ।

मूल्यवृद्धि फिर्ता हुँदैन् : निगम

नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ। रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कारमा निगमका प्रवक्ता दीपक बरालले निगम मासिक रु २६ करोड घाटामा गएको बताउँदै २०५६ सालदेखि आजसम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको स्पष्ट पारे।

मूल्यवृद्धि फिर्ताको मागसहित आयल निगमलाई विद्यार्थीको ज्ञापन पत्र

पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोध गर्दै एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले नेपाल आयल निगममा धर्ना दिएाक छन्। उनीहरुले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।

मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको प्रदर्शन(फोटो/ भिडियो)

युवाविद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।

मौका छोपेर सिमेन्ट र डन्डीमा मूल्यवृद्धि

निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले प्रतिबोरा एक सय रुपैयाँसम्म सिमेन्टको मूल्य बढाएका छन् । निर्माण कार्यमा धेरै प्रयोग हुने अर्को वस्तु फलामे डन्डीको मूल्य पनि प्रतिकेजी पाँच रुपैयाँ बढाइएको छ । इन्धनको मूल्य नबढे पनि यही मौका छोपेर ट्रक व्यवसायीले भाडा ह्वात्तै बढाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको बुधबार बढाएके मूल्य लागू नहुने भएको छ । सरकारले अहिलेलाई पुरानै मूल्यलाई यथावत राख्ने निर्णय गरेकव् निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

साउनमा मूल्यवृद्धि २.३ प्रतिशत

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मूल्यवृद्धि २.३ प्रतिशत कायम भएको छ । गत असारमा मूल्यवृद्धि २.७ प्रतिशत रहेकामा साउनमा थोरै कमी आएको होे । अघिल्लो वर्ष भने यस्तो मूल्यवृद्धि ८.६ प्रतिशत थियो । राष्ट्र बैंकले गत वर्षको आधार मूल्य उच्च रहेकाले यो वर्ष कमी आएको बताएको छ ।

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ। नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ।

मूल्यवृद्धि अझै उच्च

मूल्यवृद्धि अझै उच्च देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सोमबार सार्वजनिक गरेको मंसिर महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिमा मूल्य वृद्धि अझै ३.८ प्रतिशत रहेको देखाएको छ।

नाफा हुँदा हुँदै तेलको मूल्यवृद्धि

पेट्रोलियम पदार्थ कारोबारमा नेपाल आयल निगमलाई घाटा भए त्यसको परिपूर्ति गर्न मूल्य स्थिरीकरण कोषको व्यवस्था भए पनि निगमले पेट्रोलमा धेरै नाफा राखेर मूल्य वृद्धि गरेको पाइएको छ।

इन्धन मूल्यवृद्धि रोक्न निर्देशन

नेपाल आयल निगमले उपभोक्ताको ठाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै व्यवस्थापिका संसदको एक उपसमितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्थगन गर्न निर्देशन दिएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज युवा सङ्घ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।

मूल्यवृद्धि डेढ दशकयताकै कम

भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहिले केही राहत मिलेको छ। अघिल्लो वर्ष कात्तिकको तुलनामा चालु आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम भएको हो।

मूल्यवृद्धि निरन्तर उकालो

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास भइरहेको बताइरहँदा उपभोग्य सामानको भाउ भने निरन्तर उकालो लागिरहेको छ। सरकारको विस्तारकारी बजेट, कर्मचारीको तलब वृद्धि र फितलो बजार अनुगमनले मूल्यवृद्धि चुलिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्