१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मूल्यवृद्धि निरन्तर उकालो

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास भइरहेको बताइरहँदा उपभोग्य सामानको भाउ निरन्तर उकालो लागिरहेको छ। सरकारको विस्तारकारी बजेट, कर्मचारीको तलब वृद्धि र फितलो सरकारी अनुगमनले मूल्यवृद्धि चुलिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्