उपमहानगरले रिक्सा नष्ट गरेपछि चालकहरू आन्दोलनमा (तस्बिरसहित)
कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले डोजर चलाए पछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।
कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले डोजर चलाए पछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।
कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्कटमा परेका छन्। तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन्।
विराटनगर- विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन्। रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा 'भाइरल' बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाहीप्रक्रिया थालेको हो।