१९ आश्विन २०८१ शनिबार
image/svg+xml

विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह

gबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ।

जोखिम परेका ६४ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

पहिरोका कारण उच्च जोखिममा रहेका ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका ६४ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ। स्थानीय तह विपद् व्यवस्थापन समितिको समन्वयमा भएको सर्वपक्षीय बैठकले तत्काललाई वडा नं ३ साँघु स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

काबेली नदी तटिय क्षेत्रका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारियो,थप १९ घर जोखिममा

पानी पर्ने क्रम नरोकिएपछि काबेली नदीमा पानीको बहाव साविकभन्दा बढ्ने आशंकासहित नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ।

आठ घरलाई सुरक्षित स्थानमा सारियो, खोलाले बगाउँदा दुई बेपत्ता

लगातार वर्षका कारण जाजरकोटको बारेकोट–४ सार्कीमा पहिरो आएपछि यहाँका आठ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षाका कारण थप पहिरो झर्न सक्ने भन्दै उनीहरूलाई नजिकैको आधारभूत विद्यालयमा सारिएको हो ।

सेती नदीको बाढीले ४३ घरमा जोखिम, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले शुक्लागण्डकी नगरपालिकाका ४३ घरपरिवार जोखिममा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्