वाणिज्य बैंकका सिइओको पारिश्रमिक
मुलुकमा हाल २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन्। अहिलेसम्म हिमालयन बैंक, एनसिसी बैंक, सेञ्चुरी कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा गर्न बाँकी छ ।
मुलुकमा हाल २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन्। अहिलेसम्म हिमालयन बैंक, एनसिसी बैंक, सेञ्चुरी कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा गर्न बाँकी छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा कार्यरत समिरप्रसाद दाहाललाई वैशाख २० गतेबाट लागू हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
वाणिज्य विषयमा स्नाकोत्तर र कानुनमा स्नातक तह अध्ययन गरेका सिइओ भट्टराईसँग बिमा तथा बैंकिङ क्षेत्रको ३५ वर्षको भनुभव छ। आगामी ४ वर्षका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइओ नियुक्ति भएका भट्टराई यसअघि महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा गरी २२ वर्षभन्दा बढी सिइओ पदमा रहेर काम गरेको अनुभव छ।
बैठकले चैत १८ गतेबाट लागू हुने गरी आगामी चार वर्षका लागि पोखरेललाई सिइओ नियुक्त गरेको हो।
तत्कालीन पुनरावेदन अदालत पाटनबाट ज्ञवाली विरुद्धका चारवटा मुद्दामा ११ वर्ष कैदको फैसला सुनाएको थियो । अदालतले २०७३ असोज ४ मा मुद्दा फैसला गर्दै ज्ञवालीलाई १६ करोड ९५ लाख जरिवानासमेत सुनाएको थियो । त्यही फैसला विरुद्ध ज्ञवालीले थुनामुक्त हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।
करिब एक वर्षदेखि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को भूमिकामा रहेका सुमन शर्मा अहिले बैंकलाई उत्कृष्ट बनाउने अभियानमा लागेका छन् । विभिन्न बैंकमा दुई दशकभन्दा बढी काम गरिसकेका अनुभवी शर्मा फिजिक्स लिएर स्नातकोत्तर (माष्टर डिग्री) गरे पनि त्यतातिर नलागी बैंकिङ क्यारियरतिर लागे । नेपाल एसबिआई बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंकको उच्च ओहदामा बसेर काम गरिसकेका शर्मा बैंकिङ क्षेत्रमा आउनुअघि सामाजिक अनुसन्धानमा पनि लागे तर, काम आफूले गर्नुपर्ने त्यसको जस अरुले लिने भएपछि त्यो बाटो पनि बन्द गरेर बैंकिङ क्यारियरतिर लागेको उनी बताउँछन् ।
सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ ।
सरकारले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारबाट गरिएका राजनीतिक नियुक्ति खारेज गरेसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पाँचौंपटक नेतृत्व फेरिने भएको छ।
नबील बैंक लिमिटेडले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । बिहीबार बैंकको बोर्ड बैठकले शाहलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तारा मानन्धर नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर यसअघि प्रभु बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेको बैंकले जनाएको छ ।
माछापुच्छे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा (सिइओ) सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको १४२ औं बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नारायण कुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ। २०७४ साल मंसिर ११ गते सोमबारदेखि लागू हुने गरी ४ वर्षको लागि नियुक्त गरेको छ।
सेञ्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल केशरी शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ। कार्तिक १६ को बैठकले शाहलाई १ जनवरी २०१८ देखि चार वर्षका लागि नियुक्त गरेको हो।
भूकम्पपछिको २९ महिना, ९२ प्रतिशत भूकम्पपीडितको बास टहरामै, भूकम्पबाट प्रभावित पुरातात्विक सम्पदा, सरकारी तथा ऐतिहासिक भवन, स्वास्थ्य संस्थालगायतको पुनर्निर्माण कार्य अलपत्र।
पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज भूसालले पदभार ग्रहण गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत रहेका भूसालले मंगलबारदेखि पुनःनिर्माण प्राधिकरणकाको तेस्राे प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी सम्हालेका हुन् ।