२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालमा प्रतिवन्ध लगाएपछि टिकटकको असन्तुष्टी

सामाजिक सद्भाव खलबलिएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिवन्ध लगाएकोमा यसको सञ्चालक कम्पनी टिकटकले असन्तुष्टी जनाउँदै नेपाललाई सात बुँदे पत्र लेखेको छ।

कर्णाली सरकारमा सहभागी नगराइएकोप्रति अध्यक्ष नेपालको असन्तुष्टी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराइएकोप्रति असन्तुष्टी जनाएका छन्। अध्यक्ष नेपालले तत्कालीन अवस्थामा माओवादीलाई सत्तामा टिकाइ राख्नका लागि खेलेको भूमिकाको अवमूल्यन भएको बताउँदै माओवादीको अहिलेको व्यवहारको भत्र्सना गरे।

खानेपानी योजनामा स्थानीयको असन्तुष्टी

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित बिस्काम खोलाको पानी अन्यत्र लैजान लागिएको भन्दै स्थानीयले विरोध सुरु गरेका छन् ।

प्रदेश ५ सांसदकाे प्रश्न : प्रदेश विकास परिषद गठन के का आधारमा गरीयो?

प्रदेश सरकारले हालै गठन गरेको प्रदेश विकास परिषदका सम्बन्धमा सत्तापक्ष सभासदले नै असन्तुष्टी जनाएका छन। शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभासदले परिषद गठनको आधारका सम्बन्धमा प्रश्न उठाएका हुन।

बजेटप्रति सत्तापक्षकै सांसदहरुको असन्तुष्टी

प्रदेश नम्बर ३ का सत्तारुढ पार्टीका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५-७६ को बजेटप्रति असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले शुक्रबार प्रस्तुत गरेको बजेटमाथि धारणा राख्दै सत्तापक्षका सांसदहरुले बजेट जनतामैत्री र विकासमैत्री नभएको गुनासो गरे।

आयोगको खाकाका विषयमा असन्तुष्टी जनाउँदै सडक बन्द

स्थानीय तह निर्माणका सन्दर्भमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा सडक बन्द गरिएको छ।

पाँच नम्वर प्रदेश टुक्राउने प्रस्ताव प्रति एमालेको असन्तुष्टी

प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताको भावना र चाहना विपरित सरकारले प्रदेशलाई विभाजन गर्ने गरी संविधान संशोधन दर्ता गरेको आरोप लगाएको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेको प्रति असन्तुष्टी जनाउँदै एमालेले पाँच नम्बर प्रदेश टुक्राउने सरकारी निर्णयप्रति असन्तुष्टी जनाएको हो।

जुम्लामा पुनःसंरचनाप्रति बढ्दो असन्तुष्टी

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितीले सिफारिस गरेको खाकाप्रति जुम्लामा असन्तुष्टी बढ्दै गएको छ। पहिलेको ईलाकालाई कायम गर्न माग गर्दै सिफारिस गरिएको नयाँ खाकाले स्थानीय आवश्यकता र मागको संबोधन नगरेको स्थानीयको अभिव्यक्ति छ।

जन्म र मृत्यु संस्कार हुँदा कर्णालीमा दिने भनिएको २० केजी चामलप्रति मन्त्रीकै असन्तुष्टी

सुर्खेत- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा दिने भनिएको २० केजी चामलप्रति असन्तुष्टी व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्