१५ वैशाख २०८१ शनिबार
image/svg+xml

दुई सातामा कोरोनाबाट विदेशमा १३ जना नेपालीको निधन

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख ६८ हजार २३ हजार नेपाली कोरोनामुक्त भएका छन्।

के नेपालमा देखिएको कोरोना भाइरस अरु देशको भन्दा फरक छ ?

अध्ययनको नतिजाले नेपालमा हाल भाइरसको परीक्षण गर्न प्रयोग हुँदै आएको ‘आरटी–पिसिआर’ विधिमा प्रयोग भएको रसायन ‘रिएजेन्ट’ सही भएनभएको समेत जानकारी दिनेछ ।

जोखिम बढेपछि जिल्ला प्रवेश नाकामा कडाइ

कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ। साथै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्