१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml

‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्द्धन गर्नका साथै सबै नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ भनी कामना गरेका छन्।

उपराष्ट्रपतिद्वारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौतमबुद्ध जयन्ती, ‘उभौली’ पर्व र विश्व श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

संवैधानिक प्रबन्धले मूर्त रूप लिँदै जाने मेरो विश्वास छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न परिकल्पना गरिएको संवैधानिक प्रबन्धले मूर्त रूप लिँदै जाने विश्वास व्यक्त गरेका छन्।

सम्भावनाको स्वर्ग

नेपालमा अपार प्राकृतिक, सांस्कृतिक र मानवीय सम्भावना हुँदाहुँदै पनि स्पष्ट नीति र प्रभावकारी कार्यान्वयनको अभावले अपेक्षित विकास हुन सकेको छैन।

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा

नेपालको संविधानले प्रजनन स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू भएको कार्यक्रममा उनले जानकारी गराए।

विश्वकप लिग-२: नेपाल र यूएई भिड्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा शुक्रबार नेपाल र यूएई भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।

बालेनजी कानुन भन्दै जाँदा पाप गर्नु हुन्न है : अध्यक्ष साम्पाङ

पछिल्लो समय सुकुम्वासी हटाउने सरकारको कदमप्रति आक्रोश व्यक्त गर्दै आएका उनले लेखेका छन्, ‘बालेनजी... कानुन भन्दै र मान्दै जाँदा पाप गर्नु हुन्न है। एक दिन मरेर जानु छ। के तेरो के मेरो। के सरकारको के जनताको। विकास निर्माणमा लाग्नुस् साथ दिनेछु अन्यथा विरोध भइरहनेछ।’

कविताको ह्याट्रिकबाट भानुआटु पराजित

कविता कुँवरको ह्याट्रिकमा नेपालले भानुआटुलाई फराकिलो अन्तरले हराउँदै आइसिसी महिला टी ट्वान्टी च्यालेन्ज ट्रफीको उपविजेता बन्ने सम्भावना बलियो बनाएको छ।

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूनाथ चैत्यमा हुने यस वर्षको २५७०औँ बुद्ध जयन्तीको सम्पूर्ण तयारी पूरा गरेको छ।

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

काठमाडौं महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ।

विशाल भण्डारीले सुरु गरे ‘कमेडी नाइट विथ च्याम्पियन्स’को दोस्रो सिजन

लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु गरेको छ।

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबिच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याउने उल्लेख गरेका छन्।

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे विज्ञहरूसँग परामर्श गर्दै पर्यटन मन्त्रालय

बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्न विज्ञहरूबीच विचारविमर्श भएको छ।

सीमा सुरक्षादेखि डिजिटल रूपान्तरणमा सशस्त्र प्रहरी

देशभरका छ हजार ७४३ वडामा एक लाख ६८ हजार ९५६ जना विपद् सूचकहरूको रोस्टर तयार गरी स्थानीयस्तरमै उद्धार संयन्त्र बलियो बनाउने कार्य भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्