४ वैशाख २०८१ मंगलबार

कोभिड–१९ उत्पतिको विषयमा थप विवाद

महामारी सुरु भएको २ वर्षपछि विश्व स्वास्थ संगठनले कोरोना भाइरसको उत्पति प्रयोगशालाबाट लिक भएको भन्ने विषयलाई गहिरो छानबिन र अध्ययन हुनुपर्ने बताएपछि यो विषयमा पून विवादित बनेको छ।

बढ्दै वायु प्रदूषणको कहरः विश्वका ९९ प्रतिशत जनसंख्या प्रदूषित हावामा बाँच्न बाध्य, विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य दिवस (अप्रिल ७) को केही दिन अगाडि संगठनद्वारा सार्वजनिक गरिएको वायु प्रदूषणसम्बन्धी अद्यावधिक नतिजाले प्रदूषण नियन्त्रण गर्न खनिज इन्धनको प्रयोगमा कडाइ र अन्य ठोस कदम चाल्न आवश्यक रहेको देखाएको छ। चार वर्षअघि संगठनले सार्वजनिक गरेको प्रतिवेदनले विश्वका ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा सास फेर्ने गरेको देखाएको थियो।

आगामी महिना कोरोना थप बढ्न सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन्।

कोरोनाले डब्लुएचओ संकटमा

‘अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोक्दा त्यसले विश्वव्यापी जनस्वास्थ्यय र अमेरिकीको स्वास्थ्यलाई समेत नराम्ररी प्रभाव पार्नेछ। संगठनमा सुधार भने आवश्यक छ।’

हावाबाट कोरोना सर्न सक्नेमा डब्लुएचओ सहमत

विश्व स्वास्थ संगठनले अन्ततः कोरोना भाइरस हावामा तैरिने ससाना कण (एरोसोल) का कारण सर्न सक्ने स्वीकार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्