१९ वैशाख २०८१ बुधबार
image/svg+xml

ल्हासाबाट सिधैं रसुवागढीसम्म सामग्री आयात हुन थाल्यो

नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि चिनियाँ पक्षले ल्हासाबाट रसुवागढी नाकासम्म सिधैं सामग्री पठाउनका थालेका छन्। बीचमा सामग्री भण्डारण गरेर राख्दा विभिन्न समस्या सिर्जना भएको भन्दै पछिल्लो समय नाकासम्म नै सामग्री पठाउन थालेका हुन्।

चीनले सामग्री नेपालसम्मै ल्याइदिने

कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्मै ल्याइदिने बताएको छ ।

चीनले सामग्री नेपालसम्म नै ल्याइदिने

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएकोमा अब केही सहज हुने भएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्म नै ल्याइदिने भएपछि सहज हुने भएको हो।

व्यापारी आउन नपाउँदा भन्सार जाँचपास अघि बढ्न सकेन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भएपनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् । आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्