भक्तपुर नगरकोट, बालाजु–रानीपौवा सडक खण्ड बिजोग
भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले निर्धारित समयमै सडक बनाउन नसकेको शैलुङ–अरभाली इन्फ्रापावर जेभीलाई ६ करोड रूपैयाँ हर्जाना तिराउने भएको छ ।