१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बर्खास्त सिइओ ज्ञवालीको रिटमा अन्तरिम अादेश भएन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका बर्खास्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको रिटलाई सर्वोच्च अदालतले प्राथमिकता दिँदै फैसलाको लागि पठाएको छ।

बर्खास्त सिइओ ज्ञवालीको रिट कार्कीको इजालसमा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका बर्खास्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको रिटको सुनुवाई सर्वोच्चका न्यायाधीशद्वय जगदशी शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजासलमा जारी छ। २०७२ पुस १० गते केपी ओली सरकारले ज्ञवालीलाई प्राधिकरण सिइओ नियुक्त गरेको थियो। उनको योग्यता नपुगेको भन्दै २०७२ माघ ११ मा अधिवक्ता कृष्णप्रसाद चौलगाइँले सर्वोच्चमा रिट दायर गरेका थिए।

बर्खाअघि चुनाव टर्दै

सरकारले स्थानीय तहको निर्वाचन टार्ने उद्देश्यले स्थानीय तह पुनः संंरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा विलम्ब गरेको छ। प्रतिवेदन कार्यान्वयन, निर्वाचनसम्बन्धी कानुन संसद्बाट पारित गराएर माघ १५ भित्रै स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवेदन कार्यान्वयन गर्नुको साटो सुझाव लिने नाममा दुई साता पर धकेलेको हो।

ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता साली यट्सलाई बर्खास्त गरेका छन्। ट्रम्पको कार्यकारी आदेशविरुद्ध अभिव्यक्ति दिएकी यट्सलाई तत्कालै बर्खास्त गरिएको हो।

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, गोविन्द पोखरेल नयाँ सिइअाे नियुक्त

रकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद बैठकले नयाँ सिइओमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

लोडसेडिङ घटाउन असहयोग गरेकाे भन्दै ३ सञ्चालक बर्खास्त, नयाँ नियुक्त

लोडसेडिङ घटाउने कार्यमा नेपाल विद्युत् प्राधिकरणलाई असहयोग गरेकाे भन्दै विवादित बनेका प्राधिकरणका ३ जना सञ्चालकलाई ऊर्जा मन्त्रालयले बर्खास्त गरेको छ। बर्खास्त हुनेहरुमा लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछाने रहेका छन्।

'राजीनामा नदिए बर्खास्त गर्नुपर्छ'

नेताले आफ्ना भ्रष्ट कार्यकर्तालाई विश्वविद्यालय तथा शिक्षण संस्थामा भर्ती गरेका छन् । पदाधिकारी नियुक्त गरेर लुटतन्त्र चलाएका छन्। संस्था धराशयी बनाएका छन् । यो त जनताप्रति सरासर धोका हो । जनतालाई सेवा दिन्छु भन्ने अनि लुटतन्त्र मच्चाएर धोका दिने ?

नयाँ शक्ति नेता खड्का पार्टीबाट बर्खास्त

नयाँ शक्ति पार्टी नेपालका प्रादेशिक परिषद् सदस्य दीपकबहादुर खड्कालाई दलको जिम्मेवारीबाट हटाइएको छ।

साउदी राजाद्वारा अर्थमन्त्री बर्खास्त

साउदी नरेश सल्मान विन अब्दुलाजिज अल साउदले अर्थमन्त्रीलाई बर्खास्त गरेका छन्। खस्किदो अर्थतन्त्र र तेलको गिरावट उकास्न मन्त्री र उच्च अधिकारीको तलब घटाउने जस्ता कडा निर्णयको प्रतिक्रियाका रुपमा नरेशबाट उक्त कदम चालिएको बताइएको छ।

अनशन आठ दिन स्थगित : उपकूलपति बर्खास्त गर्नुपर्ने माग

मेडिकल शिक्षा सुधार रसुशासनसम्बन्धी चार सूत्रीय माग राखेर १२ दिनदेखि आमरण अशनरत डा.गोविन्द केसीले दसैंभरका लागि अनशन स्थगित गरेका छन्। डा.केसीले पछिल्लोपटक सुधारमा बाधक देखिएका त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने माग थपेर पूर्णिमालगत्तै अनशन पुनः सुरु गर्ने घोषणा गरेका छन्।

अन्तर्वार्तामा प्रयोग पहिरनका कारण चीनमा एक पत्रकार बर्खास्त

चीनमा एक टेलिभिजन पत्रकारले बाढीपीडितसँग अन्तरवार्ता लिने क्रममा प्रयोग गरेको समान कै कारण आफ्नो जागिर गुमाउन परेको छ।

ठमेल परिषद्का अध्यक्ष बर्खास्त, कावा अध्यक्षमा गुरुङ

ठमेल पर्यटन विकास परिषद्को कावा अध्यक्षमा व्यवसायी समिर गुरुङ चुनिएका छन्। परिषद्को विशेष साधारणसभाले अध्यक्ष रामशरण थपलियालाई हटाई वरिष्ठ उपाध्यक्ष गुरुङलाई कावा अध्यक्षको जिम्मेवारी दिएको हो। केही दिनदेखि परिषद्मा नेतृत्वको कार्यशैली ठीक नभएको भन्दै विरोध हुँदै आएको थियो।

झूटो विवरण पेस गरे न्यायाधीश बर्खास्त

सरकारले झूटो विवरण पेस गरेर नियुक्ति लिने न्यायाधीशलाई तत्कालै पदबाट हटाउनसक्ने कानुनी व्यवस्थासहितको विधेयक तयार गरेको छ। संसद्बाट अघिल्लो साता पारित भएको 'न्याय परिषद् ऐनलाई संशोधन गर्न बनेको विधेयक' मा न्यायाधीशले झूटो विवरण पेस गरेको सार्वजनिक भए तत्काल बर्खास्त गर्नसक्ने नयाँ प्रावधान राखिएको छ।

बर्खाको उर्लंदो कहर

दुई दिनदेखि अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकका विभिन्न भागमा जनधन क्षति भएको छ। सर्लाहीमा एक र दार्चुलामा तीन जनाको मृत्यु भएको छ।

बर्खामा चल्दैनन् सडक

वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका झण्डै आधा दर्जन सडक अवरुद्ध छन् । सडक बिग्रिएपछि जेठ अन्तिम सातायता जिल्लाका तिपाडा–मार्तडी, सेरा–आटीचौर, बेतालमाडौं–झाली, मार्तडी–पाण्डुसैन र मार्तडी–जुगाडा सडक अवरुद्ध भएका छन् । ती सडकमा यातायात सेवासमेत सञ्चालन हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्