१५ वैशाख २०८१ शनिबार
image/svg+xml

टचेलमाथि थप कारबाहीको सम्भावना

लन्डन डर्बीमा आइतबार टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेसँग विवाद हुँदा रातो कार्डको दर्शन गरेका चेल्सीका प्रशिक्षक थोमस टचेलमाथि थप निलम्बनको सम्भावना बढेको छ।

इन्टरको सुखद सुरुआत

सान सिरो रंगशालामा भएको इन्टर मिलान र जिनोवाबीचको खेलमा करिब २७ हजार दर्शक उपस्थित थिए। इन्टरको सहज जितमा मलान स्किनाइर, हाकान चालनोग्लु, अर्टुरो भिडाल र इडेन जेकोले समान १/१ गोल गरे ।

‘इन्टरको उपाधि चुनौती समाप्त’

शीर्ष स्थानको युभेन्टसभन्दा ११ अंक र दोसो स्थानको लाजियोसँग आठ अंकले पछि परेको कोन्टेको टोली इन्टर मिलानलाई उपाधि चुनौती कायम राख्न स्पष्ट तीन अंक आवश्यक थियो। तर, रोमेलु लुकाकुको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा इन्टरले बोलोग्नालाई नतिजा सुम्पियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्