१४ असार २०८३ आइतबार
image/svg+xml

सक्रिय हुँदै मनसुन: असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ।

बागमती नदीमा डुबेर दुई बालकको मृत्यु

समनपुर–हरैया घाट क्षेत्रमा दिउँसो करिब ३ बजेर २० मिनेटतिर नुहाइरहेका स्थानीय बासिन्दा भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव अचानक नदीमा डुबेका थिए।

कालीकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जिल्लाका ९ वटै स्थानीय तहलाई जेठभित्र पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर आइतबार जिल्लालाई घोषणा गरिएको हो ।

श्री एयरलाइन्सको जहाजमा धुवाँ देखियो, भैरहवामा आकस्मिक अवतरण

उडान नम्बर SHA 227 रहेको उक्त विमानको ककपिटमा अचानक धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा प्रक्रिया अपनाएको थियो।

वामपन्थी दल: सत्तामा हुँदा फुट, संकट परेपछि जुट !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत फागुन २१ को आम निर्वाचनमा झन्डै दुई तिहाइ नजिकको जनमत प्राप्त गरेर शक्तिशाली सरकार बनाएपछि अस्तित्वको संकटमा पुगेका पुराना कम्युनिस्ट पार्टीलगायत सबै परम्परागत राजनीतिक दलहरू एकाएक खुम्चिए।

प्रिमियर कपका लागि यू–१९ महिला क्रिकेट टोली घोषणा, सोनी पाख्रिनले नेतृत्व गर्ने

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाई ११, २०२६ देखि मलेसियामा आयोजना हुने एसिसी यू-१९ महिला प्रिमयर कपका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटना हुँदा त्यसमा सवार ११ जना भएको हो।

मौलिक तथा परम्परागत खेल सम्पन्न, डन्डिबियोमा अछाम पहिलो

घैटोफोर र डन्डिबियोसँगै बाघचाल, सटपुट, टग अफ वार (डोरितान) र बुद्धिचालजस्ता खेल काठमाडौंस्थित सिफलमा आयोजना भएका थिए ।

डा. चेतना पक्राउ प्रकरण : रिहाइको माग, गैरकानुनी अभ्यासको आरोप

योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परेकी डा. चेतना पौडेलको तत्काल रिहाइको माग गरेको छ।

मेस्सी र रोनाल्डोको भेट फाइनलमा मात्रै, कति सम्भव ?

पोर्चुगलले सबै खेल जित्दै फाइनलमा पुगेमा र अर्जेन्टिनाले पनि सबै खेल जितेर फाइनलमा पुगेमा मात्रै दुई खेलाडीको भेट सम्भव हुनेछ।

यसरी प्रस्तुत गरे १४ कविले सशक्त कविता

साहित्यिक जमघट ‘काव्य डबली’ शृंखला भाग-३मा शनिबार साँझ इटहरीस्थित कोशी सेन्टजेम्स कलेजको हलमा १४ जनाले कविता वाचन गरे ।

ऐतिहासिक उपलब्धि : घर्तीभीर फुटेपछि सञ्चालनमा आयो उदयपुर-खोटाङ जोड्ने फास्ट ट्रयाक

साप्सु खोलाको किनारस्थित रेग्मीटारबाट आहाले हुँदै दिक्तेल जोड्ने सडक निर्माणका क्रममा सबैभन्दा कठिन मानिएको घर्तीभीर पार गर्न झण्डै दुई साताको निरन्तर प्रयास गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्