१५ वैशाख २०८१ शनिबार
image/svg+xml

राणाकालमै भूमिगत थियो टुकुचा

काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ।

ताप्लेजुङमा १४ असारसम्म निषेधाज्ञा, बैंकिङ सेवा ५ बजेसम्म खुल्ला रहने

निषेधाज्ञाका सर्तहरु पहिले भन्दा झन् खुकुलो बनाउँदै ताप्लेजुङमा १४ असार सम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ६ बजे देखि १२ बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन्

किन लुम्बिनी क्षेत्रमा बस्न रूचाउँछन् सारस ?

वाण हानेर खसालेका घाइते सारसमाथि आफ्नो हक लाग्ने देवदत्तले दाबी गरे तर राजकुमार सिद्धार्थले प्राण लिन खोज्नेकोभन्दा प्राण बचाउनेको हक लाग्ने भन्दै घाइते सारस देवदत्तलाई दिन अस्वीकार गरे । उनीहरुबीच यस विषयमा विवाद उत्पन्न भयो । विवाद बढ्दै जाँदा दुवैलाई राजा शुद्धोधनसमक्ष पु¥याइयो । शुद्धोधनले कुनै पनि प्राणीको प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गर्दै त्यस पन्छीमा सिद्धार्थ गौतमको हक लाग्ने बताएपछि विवाद मिल्यो ।

राजपालाई असारसम्म महाधिवेशन गर्न निर्देशन

पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा पनि महाधिवेशन गर्न अलमल गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचन आयोगले अगामी असार २९ सम्म महाधिवेशन गर्न निर्देशन दिएको छ।

जिल्लाका कार्यालय असारसम्म रहने

गत चैत २९ देखि खारेज हुने भनिएका जिल्लाका विषयगत सरकारी कार्यालय आगामी असारसम्म रहने भएका छन्। गत चैत २९ गते जिल्लाका विषयगत कार्यालय खारेजी गर्दा प्रक्रियागत रुपमा जटिलता उत्पन्न भएपछि साउनसम्म यथावत् रहने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्