२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml

प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै सांसद साम्पाङले भने : चुपचाप घण्टी छापको करामत!

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा आपत्ति जनाएका छन्।

सिनरको उदयसँगै बढेको इटाली टेनिसको सपना

ग्रान्ड स्लाम प्रतियोगिताहरूले पुरस्कार राशिमा सुधार नगरे बहिष्कार गर्न सक्ने भन्दै खेलाडीले दिएको चेतावनीमा इटालियन ओपनका आयोजकले समर्थन गरेका छन्।

चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्यु*दण्ड

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार उनीहरूलाई दुई वर्षको स्थगनपछि उक्त सजाय दिइनेछ।

भट्ट-अग्रवाल व्यावसायिक सञ्जाल: प्रि-आइपिओमा बदमासी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्टर सुलभ अग्रवाल जोडिएका आठवटा इन्स्योरेन्स कम्पनी छानबिनमा परेका छन्।

कालीगण्डकी करिडोरको कैकुखोलामा पक्की पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ।

‘जयसिंह धामीको देश’ लोकार्पण

भूगोल साहित्य समाजले कवि दिनेशविक्रम थापाको कवितासंग्रह ‘जयसिंह धामीको देश’ लोकार्पण गरेको छ।

एकै परिवारका चार जनाको मृत्यु प्रकरण : मृतकको पेट र तरबुजामा भेटियो मुसा मार्ने विष

यही कारणले गर्दा धेरै देशहरूमा यो रसायनको प्रयोगमा कडा नियम र नियन्त्रणहरू छन् र यो आम जनताका लागि सजिलै उपलब्ध छैन।

रासायनिक मल प्रतिस्थापन गर्दै गँड्यौला मल

धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौतारिनु पर्दैन।

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौं उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन।

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै शर्मा

संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्ने छन्।

घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

तनहुँका गुरुङ बस्तीमा यतिबेला परम्परागत घाँटुनाच संरक्षणप्रति विशेष चासो दिन थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्