खेलकुद विभाग प्रमुखमा प्रसाई
नेपाल कराते महासंघका सहमहासचिव ओमकृष्ण प्रसाईंले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश–३ को युवा तथा खेलकुद विभागको प्रमुख जिम्मेवारी पाएका छन्।
नेपाल कराते महासंघका सहमहासचिव ओमकृष्ण प्रसाईंले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश–३ को युवा तथा खेलकुद विभागको प्रमुख जिम्मेवारी पाएका छन्।
अन्नपूर्ण पदयात्रामा जाँदा भरियाले ज्यान बचाएपछि जर्मन नागरिकले नेपालमा सहयोगका हात बढाए। उनीहरूले धुलिखेल अस्पताल र बोल्देफेदिचे गाउँको विकासमा पु-याएको योगदान स्तुत्य छ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । नेकपा कास्कीको शुक्रबार बसेको बैठकले संघीय प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतबाट गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए। चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताए।
सुन्दर देखिने चाहना सबैमा हुन्छ । तर, सबैको त्यो चाहना पूरा नहुन सक्छ । आजकाल भने सुन्दर हुन चाहनेका लागि नेपालमै विभिन्न प्रविधि भित्रिएका छन् ।
नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ।
नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ सिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्डतिर गएको बेला नेपाल–भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण–पश्चिम नाकामा तस्करी बढेको हो।
नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठन आन्तरिक विवादमा रुमलिन पुगेका छन्। पार्टीभित्र मौलाउँदै गएको चरम गुटबन्दीको प्रभाव भ्रातृ तथा शुभेच्छुक संगठनमा देखिएको हो।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो।
भारतमा बलात्कार गरेर फरार अभियुक्तलाई नेपालमा पक्राउ गरिएको छ। भारतको मुम्बईमा विवाहित महिलाको बलात्कार गरी प्रहार रहेका पश्चिम रुकुम चौरजहारी ७ का ३० वर्षीय मनबीर सुनारलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कात्तिक २ गते पक्राउ गरेको हो।
कमसेमकम यो सरकारले ५ वर्षसम्म शासन गर्न पाउँछ भन्ने आशा हुँदाहुँदै पनि पार्टी एकता टुंगोमा नपुग्नु र विभिन्न गुट रहनुले शंका जन्माउनु स्वाभाविक हो। त्यही भएर चिनियाँ राष्ट्रपति सी चिनफिङले नेकपाका नेताहरूलाई एकताबद्ध भएर जनताको सेवा गर्न सुझाव दिएका हुन्।
नेपाल र बंगलादेशबीचको व्यापार सहजीकरण वार्ता बुधबार सम्पन्न भएको छ।
सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ।