निजी क्षेत्रसँग सहकार्य गर्न सरकारले मल कारखाना खोल्ने
सरकारले निजी क्षेत्रसँगको सहकार्य गर्न रासायिनक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।
सरकारले निजी क्षेत्रसँगको सहकार्य गर्न रासायिनक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि चलचित्रमा अभिनेता पल शाह अनुबन्धित थिए। तर शाह चलचित्रबाट बाहिरिए पछि खड्काको इन्ट्रि भएको हो।
उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ र त्यसपछिका वर्षहरूको वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार एजेन्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गरिने मस्यौदामा उल्लेख छ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजतर्फ समूह ‘ए’ को खेलमा भारतले भुटानलाई ३–० ले पराजित गर्यो ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको घोषणापत्र र प्रतिबद्धताहरूलाई समेटेर प्रतिवेदनको मस्यौदा सार्वजनिक गरिएको हो ।
बच्चासहित रहेको गैँडाले आक्रमण गर्दा सोही गणका विशाल घर्ती क्षेत्री गम्भीर घाईते हुन पुगे। उनी हाल वीर अस्पतालमा उपचारत छन्।
नयाँ वर्षसँगै पूर्वी तराईका आदिवासी समुदायले मनाउँदै आएको सिरुवा र जातिरी पर्वको सुरु भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा यही वैशाख ४ र ५ गते उक्त सम्मेलन हुन लागेको हो ।
बालेन्द्र शाह नेतृत्वको सरकारमा रहेका मन्त्रीहरु बारे पनि अहिले प्रश्नहरू तेर्सिन थालेका छन्।
‘नयाँ वर्ष सुरु हुँदा हामीकहाँ हिलो खेलेर सहकालको कामना गर्ने मैथिल परम्परा छ’ कुशवाहाले भने,‘तर चैत नसकिदै इनारको पानीको सतह गहिरिंदै गएर हाहाकार नै पर्न थालिसकेको छ, नयाँ वर्षमा खेलिने हिलो कहाँ पाउनु ?’
नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन शाह नेतृत्वको सरकारसँग सहकार्यका लागि आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन्। तर, कांग्रेसलाई साथमा लिएर अघि बढ्ने वा नबढ्ने भन्ने निर्णय सरकारकै हातमा रहेको उनले बताए।
जिल्ला कारागारको अयोजना तथा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा कारागारमा रक्तदान कार्यत्रम गरिएको हो ।
नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताकोे ९० प्रतिशत बढी भरिभराउ भएका छन् ।
आफनो अन्तिम खेलमा कर्णालीलाई ९ विकेटले पराजित गरेको गण्डकी पिएम कपको छैठौं स्थानमा रहेको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनालले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै देशलाई समाजवादी रूपान्तरणतर्फ अघि बढाउन आह्वान गरेका छन्।