सानिमा बैंकद्वारा बिमा रकम हस्तान्तरण
सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ
सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ
सानिमा बैंक र पाटन अस्पताल बीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सानिमा बैकले लमजुङको त्रिवेणी टोल बेंसीशहर-७ मा बैंक शाखा स्थापना गरी बैकिङ सेवा विस्तार गरेको छ।
सानिमा बैंकले मुलुकभरका शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सानिमा बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ।
सानिमा बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।
सानिमा बैंकले छुटका लागि थप २० जना व्यापारिक संस्थासँग सम्झौता गरेको छ। बैंकले ग्राहकहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले व्यापारिक संस्थाहरूसँग उक्त सम्झौता गरेको हो।
१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ। अंकित मूल्य १००० रुपैयाँ दरका कुल ५० लाख कित्ता ऋणपत्र आज सूचीकृत भएको हो।
सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर केवाइसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन्।
सानिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक व्याज प्रदान गर्ने भएको छ।
सम्झौतामा बैंकका ग्राहकले सानिमा डेबिट/क्रेडिट कार्ड र क्यूआर स्क्यान मार्फत सानिमा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन्।
सानिमा बैंकले तारकेश्वर नगरपालिका वडा ११ नेपालटारमा बैंक शााखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
सानिमा बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।
सानिमा बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ।