५ आश्विन २०८३ सोमबार
image/svg+xml

संसद् अधिवेशन अन्त्य गर्ने तयारी: निजामती विधेयक अध्यादेशमार्फत ल्याउने सम्भावना

संघीय निजामती सेवाबाट ठुलो संख्यामा कर्मचारी कटौती हुने गरी सरकारले विधेयकमा नयाँ प्रस्ताव अघि सारिरहेका बेला संघीय संसद्को चालु बर्खे अधिवेशन अन्त्यको तयारी सुरु भएको छ।

‘इरानलाई ध्वस्त पार्ने’ ट्रम्पको चेतावनीपछि तेहरानले दियो कडा जवाफ

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले खाडी क्षेत्रमा बढिरहेको तनावप्रति चिन्ता व्यक्त गरेका छन्।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ।

लोकसेवा परीक्षा: आवेदक महिला बढी उत्तीर्ण पुरुष

लोकसेवा आयोगका विभिन्न तहको परीक्षामा आवेदन दिनेमा महिला बढी भए पनि सफल हुनेमा पुरुष बढी छन्।

आज यी जिल्लामा हुँदैछ कांग्रेसको वडा अधिवेशन

नेपाली कांग्रेसको वडा अधिवेशन आज (सोमबार) पनि जारी छ। अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज अधिवेशन हुने छन्।

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

वर्षौंदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ।

'ठूलो बाढी आउँदैछ' भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

'सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेनँ। बाढी आँखै अगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन', उनले भने।

हिउँ पहिरोमा ज्यान गुमाएका दुई जनालाई काठमाडौं ल्याइँदै

सुतिरहेको टेण्टमा माथिबाट आएको हिउँपहिरोले पुरिएर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए।

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ।

जलवायु परिवर्तनले हिमालयमा जोखिम बढायो, विश्वव्यापी आवाज आवाज उठाउनुपर्छ : नेपाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले हिमालयको अस्तित्वबारे नेपालले विश्वव्यापी रूपमा आवाज उठाउनुपर्ने बताएका छन्।

२०औं एसियाली खेलकुद: दुई सेकेन्डले पदकबाट चुक्यो नेपाल

अन्तिम दुई सेकेन्डसम्म एरिका कम्तीमा रजत पदककै नजिक देखिन्थन् तर त्यही दुई सेकेन्ड सकिएपछि नतिजा अर्को आयो।

प्रिमियर लिगमा सिटीको गोल वर्षा, सन्डरल्याण्डमाथि ५-३ को रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डमाथि ५-३ को रोमाञ्चक जित निकाल्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्