२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

संक्रमित पनि संक्रमणमुक्त !

घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका बिपिन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो।

‘अन्तिम दिनबाट फर्केर आएँ’

डा. गैरेका अनुसार भाइरसले आफूलाई बचाउन स्वरुप परिवर्तन गर्ने भएकाले नेपालमा दोस्रो चरणमा देखिएको कोरोना भाइरस पहिलेको भन्दा भिन्न छ। यसले वृद्धमात्र नभई युवालाई पनि गम्भीर अवस्थामा पु-याएको देखिन्छ।

ताप्लेजुङ पनि बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

ताप्लेजुङ बिहीबार कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । संक्रमित २ सहित ४२ जनाको पीसीआर परीक्षण गर्न उनीहरुको स्वाब प्रादेशिक अस्पताल बिराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

कोरोनाका गम्भीर बिरामीलाई संक्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी

सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ हालका लागि कोरोना संक्रमणमुक्त भएका छन्। दुबै जिल्लामा रहेका एक/एक जना संक्रमित निको भएका छन् । मनाङमा कपिलवस्तुबाट गएका एकजना कर्मचारी र मुस्ताङमा काठमाडौंबाट घर फर्केका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्