१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आइएसआइएसका प्रमुख बगदादीको हत्या प्रयास, स्वास्थ्य अवस्था चिन्ताजनक

अन्तर्राष्ट्रिय आतंकबादी समूह इस्लामिक स्टेट आइएसआइएसका प्रमुख अबु बकार अल बगदादीको हत्याको प्रयास भएको र उनको अवस्था चिन्ताजक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले नजाएका छन्।

नेपालमा आत्महत्या :  जटिल समस्या

मानिसलाई आन्तरिक र बाह्य परिस्थितिले आत्महत्या गर्न बाध्य गराएको हुन्छ। यसैले यो समस्या समाधान गर्नका लागि व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने अवस्था आइसकेको छ।

कुटपिट सहन नसक्दा 'आत्महत्या'

हतियार हराएको घटनामा सेनाको आन्तरिक अनुसन्धानका क्रममा दिइएको दबाब सहन नसकेर सैनिक हवल्दार दीपकबहादुर खड्काले आत्महत्या गरेको आशंका गरिएको छ। खड्काको 'सुसाइड नोट' मा 'पृतनाभित्र भइरहेको कुटपिट सहन नसक्ने अवस्थामा पुगेको' व्यहोरा रहेको सुरक्षास्रोतले जनाएको छ।

पत्नीको रहस्यमय मृत्यु, हत्या शङ्कामा पति पक्राउ

कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

गौ हत्याको आरोपमा तीनजना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१५ का तीनजनालाई प्रहरीले गौ हत्याको आरोपमा आज पक्राउ गरेको छ।

उत्तर कोरियाली नेता किमको हत्या गर्ने सोलको गोप्य योजनाको खुलासा

दक्षिण कोरियाका रक्षमन्त्री हान मिन कूले सोलसँग उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हत्याको गोप्य योजना रहेको बताएका छन्। उनले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै दक्षिण कोरियाको सुरक्षामा खतरा भयो भने उत्तर कोरियाको सर्वोच्च नेता उनको हत्याको गोप्य योजना रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सालोलाई घाईते बनाएर भेनाले गरे झुण्डिएर आत्महत्या

बिहीबार साँझ आफ्नै सालोलाई धारिलो हतियारले आक्रमण गरी घाईते बनाउने धुपु–४ का एक व्यक्ति मृत फेला परेका छन्। ४२ बर्षीय गोपाल विश्वकर्मालाई घरनजिकै जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले शुक्रबार बिहान फेला पारेका हुन्।

मोटरसाइकल पछाडि बसेका साथीको बीचबाटोमै हत्या

शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

एन्जिलाको हत्यारालाई कडा कारवाहीको माग

गोरखाकी छात्रा एन्जिला गिरीको बलात्कारपछि हत्या भएको विरोधमा छात्रा आन्दोलित भएका छन्। बिहीबार पद्यकन्या क्याम्पसका छात्राले हत्यामा संलग्न व्यक्तिलाई हदैसम्मको कारवाही गर्न माग गर्दैै विरोध प्रर्दशन गरेका छन्।

गाविसका सहलेखापाल हत्याको विरोधमा कार्यालय बन्द

शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ।

निर्दोष नगरिकको हत्या रोक्न सिरीयीली सरकारलाई राष्ट्रसंघको आग्रह

न्युयोर्कमा – निर्दोष नगरिकको हत्या तत्काल रोक्न सिरीयीली सरकारलाई राष्ट्रसंघले आग्रह गरेको छ।

झापाकाे शरणामति गाविसका लेखापालको हत्या

शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ। शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।

अस्पतालबाटै लिइयो गङ्गामायाको बकपत्र : पारिवारिक इबीले छोराको हत्या

चितवन-काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छन्। अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी मंगलबार अदालतमा पेस गरेकाे बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ ।

प्रहरी नै हत्यारा लुकाउँछन्

घटना भएको दिन उनी आफ्नै कार्यालयमा थिए। कसैले फोन गरेर जानकारी दियो- कुमारीगाल चोकमा केही युवकले रोशन र नारायणबहादुर थापालाई छुरा प्रहार गरे। मोबाइल त्यति सहज थिएन।

अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न रहेका एक युवाको गोली हानी हत्या गरिएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्