२१ असार २०८१ शुक्रबार
image/svg+xml

एमालेमा अझै कुरा मिलेन कार्यदल बैठक स्थगित

कार्यदलको बैठकमा कुरा मिलिसकेको भनिए पनि बुधबार ओलीसँगको संवादमा आफ्ना कुरा राखेर नेता नेपाल बाहिरिएपछि एमाले विवाद समाधान जहाँको त्यहीं अड्किएको छ।

एमालेको स्थायी कमिटी बैठक स्थगित

एमालेका दोस्रो पुस्ताका नेताहरुविच पछिल्ला दिनमा बाक्लिएको वार्तासंगै बस्न लागेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान छ ।

अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचीमा भएपनि सो प्रस्ताव प्रस्तुत नगरी संसद बैठक स्थगित गरिएको हो ।

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप आज बैठक बोलाएको थियो। यद्यपी अर्को बैठकको मिति भने तय भइ नसकेको बताईएको छ।

नेपाली कांग्रेसकाे कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो । बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय समेत बन्द गर्ने भएको छ । कांग्रेसले भोली पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्