१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

विहान ११ बजे पार्टी कार्यालयमा बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।  

केही स्थायी समिति सदस्यहरु उपत्यका बाहिर भएकाले आजको बैठक स्थगित गरिएको स्रोतले बतायो।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप आज बैठक बोलाएको थियो। यद्यपी अर्को बैठकको मिति भने तय भइ नसकेको बताईएको छ।  

प्रकाशित: २२ चैत्र २०७७ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App