१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml

भोटेकोशी बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन्ः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

रसुवा बाढीपीडितलाई ट्रम्प सरकारको भन्दा एनभिडिया सीईओको तीन गुणा बढी सहयोग

रसुवा बाढीपीडितको राहतका लागि चर्चित अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले एक करोड अमेरिकी डलर सहयोग गरेका छन्।

दक्षिण अष्ट्रेलियाविरुद्ध नेपाल ‘ए’ बलिङ गर्दै

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ले आज दक्षिण अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल्दैछ।

सांसद न्यौपानेले भने : त्रिशूली थ्री ए सुरुङ भित्रबाट मान्छेको आवाज सुनियो, यो आशाजनक संकेत हो

सांसद श्रीराम न्यौपानेले रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको बताएका छन्।

स्पोर्ट्स अवार्डमा एरिकाको ह्याट्रिक

नेपाली खेलकुदकै सफल खेलाडी करातेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा लगातार तीन संस्करण जित्ने खेलाडी भएकी छन्।

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हाम्रा मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्।

बिपी राजमार्गमा सवारी चाप : मालवाहक गाडी राति मात्र सञ्चालन गरिने

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ।

सिंगो देश दुख्दा शोक मात्र, जल्दा सार्वजनिक बिदा

सरकारले यही भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीमा ज्यान गुमाएकाको स्मृतिमा २२ गते राष्ट्रिय शोक मनाउने भएको छ।

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन्।

विपत्तिमा महिला र बालबालिका

भोटेकोसीमा गत साता आएको विनाशकारी बाढी र पहिरोले प्राकृतिक विपत्तिको भयावह रूप मात्र देखाएको छैन, यसले हाम्रो समाज र राज्य संरचनाभित्र गहिरो जरा गाडेर बसेको असमानतालाई पनि सतहमा ल्याएको छ।

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्।

रसुवा बाढी: कटारीका मजदुर मोहनबहादुरको शव चितवनमा फेला

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हराइरहेका उदयपुरका १६ जनामध्ये एक जनाको शव फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्