एन्फा राष्ट्रिय लिग: नव जनजागृतिमाथि एपिएफको रवाफिलो जित
विभागीय टोली एपिएफले नव जनजागृति युवा क्लबलाई फराकिलो अन्तरले हराउँदै राष्ट्रिय लिगमा पाँचौं जित आत्मसात् गरेको छ।
विभागीय टोली एपिएफले नव जनजागृति युवा क्लबलाई फराकिलो अन्तरले हराउँदै राष्ट्रिय लिगमा पाँचौं जित आत्मसात् गरेको छ।
तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४५ जना सवार रहेको बताइएको छ। २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। घाइते सबैको पहिचान भने खुलेको छ।
जारी विश्वकपमा भारतको यो पहिलो हार हो। आइतबार गुजरात, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनायो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुर महोत्तरी–३ भन्दा बाहिर जान सकेका छैनन्।
स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ६ बजेदेखि रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। कर्फ्युको समय संशोधन गर्दै सोमबार बिहान ६ बजेबाट कर्फ्यु हटाइएको उनले बताए।
हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए।
भारतीय पूर्वक्रिकेटर तथा चर्चित कमेन्टेटर सुनील गावस्कार पनि भारत र श्रींलकामा जारी आइसिसी टी ट्वान्टी विश्वकपको सुपर आठ प्रिसिडिङको विषयका कारण विवादमा परेका छन्।
संघीय प्रतिनिधिसभा निर्वाचनका निम्ति अब १० दिन मात्र बाँकी छन्। मुलुक आसन्न निर्वाचनको तयारीमा तीव्र रूपमा लागेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन संघारमा आइपुगेको छ। २०७९ मंसिरमा पाँच वर्षका लागि जिताएर पठाएका दल र नेता तीन वर्षमै फेरि मत माग्न घरदैलोमा पुगेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्र रौतहटमा मतदातासँगको भेटघाटमा व्यस्त छन्।
करणीपछि ३ घण्टा खत्रीकै कोठामा थुनिएकी बालिका छुटकारा पाएलगत्तै रुँदै घर पुगेपछि मात्र घटनाबारे अभिभावकले थाहा पाएका थिए।
मकवानपुरको भिमफेदी गाउँपालिका-१ रातोमाटेस्थित त्रिभुवन राजपथ सडकखण्डमा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन्।
कुनै पनि चुनावी माहोलमा प्रायः तीव्र प्रतिस्पर्धा र शत्रुताको भावनाले ओतप्रोत हुन्छ। उम्मेदवारहरू एकअर्कासँग प्रत्यक्ष भेटघाट गर्न डराउँछन्। संवादको अवसर कम हुन्छ र अक्सर राजनीतिक मैदान ‘सुनसान युद्धक्षेत्र’ जस्तो देखिन्छ।