नेपाल ‘ग्लोबल एजुकेसन हब’ बनाउन सकिन्छ: मन्त्री खनाल
परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् ।
परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंको कीर्तिपुरबाट प्रहरीले नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ।
प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ।
वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेलेविकास निर्माणका आयोजनामा निर्माण व्यवसायीको म्याद पटक-पटक थप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
विद्यालयका अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रधानाध्यापक सन्तबहादुर मगरले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।
न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ७ लाख १८ हजार १ सय २५ कित्ता शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
ट्राफिक प्रहरीले चौबीस घण्टामा दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
अघिल्लो दिनको वर्षाले उदयपुरको पश्चिमी भेगको सिद्धिचरण लोकमार्ग ठाउँठाउँ भत्केर क्षतविक्षत भएको छ।
नाल्बु यस्तो वडा हो, जहाँ जातका आधारमा विभेद गर्ने परम्परा छैन, बरु समानता र सहअस्तित्व जीवनशैलीकै हिस्सा बनेको छ।
आयोगले ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न माग दाबी गरेको छ।
राईले बोकिरहेको बन्दुक अचानक पड्कँदा छर्रा पेटमा लागेर आफैँ घाइते भएको प्रहरीले जनाएको छ।
यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षका भए। उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ।