१७ असार २०८१ सोमबार
image/svg+xml

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ। बर्सात्ले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ।

कोरोना फैलन नदिन आवतजावतमा कडाइ

क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ।

दुई वर्षदेखि बेहाल निकोसेरा सडकः स्थानीयले गरे सवारी आवतजावतमा रोक

भक्तपुरको मध्यपुर थिमि निकोसेराबासीहरुले दुई वर्षदेखि बेहाल निकोसेरा सडकखण्ड यथाशिघ्र मर्मत गरिदिन माग गर्दै सवारी आवागमनमा रोक लगाएका छन्।

पुल बगाउँदा आवतजावत ठप्प

अबिरल बर्षासंगै आएको बाढीले तिला नदीमाथि लगाइएका दुई वटा काठेपुल बगाउँदा आवतजावत ठप्प भएको छ। तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका वडा नं. ४ र ५ जोड्ने मुल बाटोको काठे पुल तिला नदीको बाढीले बगाएपछि आवतजावत ठप्प भएको हो।

नेपाल–चीन आवतजावत बन्द

रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ। ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ।

मन्त्रीको आवतजावतमा तीव्रता

प्रदेशको राजधानी र स्थानीय निर्वाचनलाई लक्षित गरेर रुपन्देहीमा मन्त्रीहरु तथा नेताहरु आवतजावतमा तीव्रता आएको छ।

बाक्लो हिमपातपछि बाजुराका एघार गाविसको आवतजावत ठप्प

शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् ।  शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ ।

कपन आवतजावतका सबै सडक बेहाल

राजधानीको कपनमा पछिल्लो समय तीव्र गतिमा बसोबास बढीरहेकेा छ। चावहिलबाट गोपीकृष्ण वा चुच्चेपाटीबाट महांकाल हुँदै कपन पुग्न सकिन्छ। गोपीकृष्ण हलसँगै निर्माणाधीन धोबीखोला करिडोर वा सुकेधारा चोकबाट निलोपुल हुँदै पनि कपन जाने वैकल्पिक बाटो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्