कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म
विराटनगरमा आयोजना हुने सिएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन्।
विराटनगरमा आयोजना हुने सिएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन्।
लघु र साना उद्यमीको प्रवर्द्धनका लागि कपिलवस्तुका १८ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ। 'सुरक्षित समावेशी विद्युतीय कारोबार उपभोक्ताको अधिकार' भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालयले प्रविधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई विभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो।
कर्णालीमा उत्पादित वस्तुहरुलाई सहज बजारीकरणका लागि औद्योगिक ग्राम महत्वपूर्ण स्थल हुने उद्यमीहरु बताउँछन्।
घरेलु तथा साना उद्योग कर्यालय कपिलवस्तुले तौलिहवामा नौ साना उद्यमीलाई बिभिन्न खाले प्रबिधि हस्तान्तरण गरेको छ ।