२६ वैशाख २०८१ बुधबार
image/svg+xml

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

वर्षाका कारण मोरङका विभिन्न स्थान जलमग्न,बाढीले बस्ती जोखिममा

अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।

कञ्चनपुरको महेन्द्रनगर जलमग्न

तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन्।

सशस्त्र प्रहरीद्वारा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद

सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।

काठमाडौंमा भारी वर्षा : केही क्षेत्र जलमग्न

मनसुनी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ।

रौतहटमा बाढीको कहर : सडक संजाल जलमग्न, धान खेती नष्ट

लगातार परेको पानीले रौतहटको अधिकांश जमिन डुबानमा परेसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको क्याम्प समेत डुबानमा परेका छन् । गत आईतबार देखि निरन्तर रुपमा भईरहेको वर्षाको कारण बकैया र बागमती नदिमा आएको बाढीको पानीले सशस्त्र प्रहरी तथा नेपाल प्रहरी कार्यालयहरू डुबानमा परेपनि सुरक्षाकर्मीले बाढी पिडितको उद्धारमा खटेको पाइएको छ ।

चीनसँगको अन्तरदेशीय लाइन : यो आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन सकिने

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

गैँडाकोटका तीन वडामा पाँच सय घर जलमग्न

तीन दिनदेखिको झरीले नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र तीनवटा वडाका करिब पाँच सय घरमा पानी पसेको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांश घर डुबानमा परेका हुन् । सबैभन्दा बढी २ मिटरसम्म डुबान भएको छ ।

लगातार वर्षाले जनकपुर जलमग्न

शनिबार राति परेको वर्षाले जनकपुर जलमग्न भएको छ। सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँका अधिकांश क्षेत्र जलमग्न भएको हो।

राजमार्ग बन्यो जलमग्न

सोमबार र मंगलबारको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती खण्ड जलमग्न भएको छ। राजमार्गको आदर्श बसस्टपदेखि जगाती बसस्टपसम्मको दुई÷तीन सय मिटरभन्दा बढी क्षेत्र जलमग्न बनेको हो।

जलमग्न वीरगन्ज, ढुवानी ठप्प

आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज जलमग्न बन्दा करोडौंको क्षति पुग्नुका साथै जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। मुख्यबजार आदर्शनगरमा चार फिटसम्म पानी जमेको छ। लगातारको पानी र सिर्सिया नदीको बढीका कारण मुलुकका धेरै स्थानमा आवश्यक सामग्री ढुवानी गर्ने विभिन्न व्यवसायिक फर्म चपेटामा परेका छन्।

ज्यानमारा राजधानीका सडक, जोखिम मोलेरै हिँड्छन् सर्वसाधरण

वर्षातको समयमा बाटो हिँडि नसक्नु हुन्छ, त्यहीँमाथि सडकका खाल्डाखुल्डी। विकास निमार्णका क्रममा विभिन ठाउँमा बाटो, ढल, नाली बनाईन्छ। केही सम्पन्न हुन्छन् त केही लथालिङ्गै छोडिन्छन्। निमार्ण भईसकेका ढल र नालीमा पनि ढकनी लगाइएका छैनन्, थोरै चिप्लियो भने सिधै ढलमुनि।

अविरल वर्षाले जलमग्न धनगढी (फोटो फिचर)

गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन्। प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढीको मुटु मानिने एलएनचोक, पार्कमोड, प्रदेशसभा भवन अगाडिको सडक डुवानमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्