१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेपालयका नयाँ पुस्तक अब बजारमा

परित्यक्ता एकालाप शैलीमा लेखिएको कृति हो । यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ, जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे ।

भूषिता र सैजनको नेतृत्वमा पब्लिकेसन नेपालय

पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ। प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब महिलाहरूले सम्हाल्ने भएका छन्।

नेपालयले ‘कविशिरोमणि रचनावली’ बजारमा ल्याउँदै

पब्लिकेशन्स नेपालयले कवि शिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरु समावेश गर्दै ‘कविशिरोमणि रचनावली’ प्रकाशन गरेको छ । पाँच भागमा संगालिएको रचना संग्रह कवि शिरोमणिको निधन भएको फागुन ७ को पुण्यमिति पारेर सार्वजनिक हुने भएको छ ।

नेपालयले कलेज क्रिकेट गर्ने

नेपालय इन्टरनेसनलले आगामी मंगलबारबाट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र हिसानसँगको सहकार्यमा हुने यस प्रतियोगितामा १९ वर्षसम्मका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्