५ पुस २०८१ शुक्रबार
image/svg+xml

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

च्याम्पियन्स लिग फुटबलबाट म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडसँग तीन गोलअन्तरले पराजित हुँदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको हो।

झापालाई दार्जिलिङको झट्का

दुईपल्टको विजेता बिर्तामोड युनाइटेड क्बल झापालाई ३–२ गोलले स्तब्ध बनाउँदै पाहुना टोली दार्जिलिङ युनाइटेड क्लब सदरमुकाम फिदिममा जारी तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मंगलबार फिदिम माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा  झापाविरुद्ध दार्जिलिङले सुरुआतमै स्कोर गरेपछि साबिक विजेता दबाबमा परेको थियो। खेलको १९औ मिनेटमा दार्जिलिङले प्रहार गरेको कर्नर झापाका दिलेन लोक्तामको खुट्टामा ठोकिएर गोलमा परिणत भएको थियो।

मोरङ र झापाको विजयी सुरुआत

वर्षाका कारण निर्धारित समयभन्दा एक दिनपछि आइतबारबाट तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फिदिममा सुरु भएको छ। फिदिम माविको खेलमैदानमा आइतबार भएका दुई खेलमा डिएफसी मोरङ र बिर्तामोड युनाइटेड झापाले विजयी सुरुआत गरेका छन्। खराब मौसमले हिलाम्मे बनेको मैदानमा खेल भएको थियो।

युनाइटेड उल्भरह्यामटनसँग निराश

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले इङ्लिस प्रिमियर लिगको शीर्ष ४ को लक्ष्यलाई पूर्णता दिन टोलीसँग कुनै पनि गल्ती गर्ने छुट नभएको बताएका छन्।

मनमोहन दुहवी गोल्डकप : उद्घाटन खेलमा आर्मीलाई सफलता

चर्च ब्वाइज युनाइटेड, काठमाडौंलाई ५–० ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब सुनसरीको दुहवीमा शनिबारदेखि सुरु भएको तेस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

सोल्सजायर युनाइटेडको मुख्य प्रशिक्षक

म्यानचेस्टर युनाइटेडले ओले गनर सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। युनाइटेडले बिहीबार अन्तरिम प्रशिक्षक सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

पोग्बा युनाइटेडमै खुसी

‘अहिलेलाई म युनाइटेडमै खुसी छु। टोलीमा नयाँ प्रशिक्षक छन् र म अहिले यहींबाट खेलिरहेको छु,’ पोग्बाले भने। ‘रियाल मड्रिड विश्वकै सर्वाधिक सफल क्लब हो  र यो सधैं सबै खेलाडीको सपना बन्ने गरेको छ,’ पोग्बाले थपे।

उल्भरह्याम्टनसँग पराजित हुँदै म्याचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलबाट बाहिरिएको छ। शनिबार राति सम्पन्न क्वाटरफाइनलमा उल्भरह्याम्टनसँग २–१ ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो।

अत्तरीयालाई उपाधि सुम्पिदै बिदा भयाे तेस्राे संस्करणकाे डीपीएल (फाेटाे फिचर)

धनगढी प्रिमियर लिग (डीपीएल) काे  तेस्राे संस्करण शनिबार बिदा भएकाे छ। तेस्राे संस्करणमा डीपीएलले सिवाइसी अत्तरीयालाई  नयाँ विजेता पाएकाे छ। यसअघिका दुबै संस्करणकाे उपाधि धनगढीले जितेकाे थियाे। यसपटक धनगढीले समूह चरण समेत पार गर्न सकेन।

माइभ्याली गोल्डकप : दार्जिलिङको विजयी सुरुआत

इन्जुरी समयमा गरेको गोलसँगै भारतको दार्जिलिङ युनाइटेडले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा विजयी सुरुआत गरेको छ। निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी भएपछि इन्जुरी समयममा दार्जिलिङ युनाइटेडले आयोजक माइभ्याली क्लबलाई १–० गोलअन्तरले हराएको हो।

‘सी’ डिभिजन लिग : मनोहरा युनाइटेडको विजयी सुरुआत

मनोहरा युनाइटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार जित निकाल्दा वीरगञ्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

पिएसजीलाई हराउँदै म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वाटरफाइनलमा

इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड अवे गोलका आधारमा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले पराजित गर्दै युनाइटेड समग्रमा ३–३ को नतिजा सहित अवे गोलका आधारमा अन्तिम ८ मा प्रवेश गरेको हो।

युनाइटेडको जितमा लुकाकु नायक, टोटेनह्याम र आर्सनलले खेले बराबरी

स्ट्राइकर रोमेलु लुकाकुको उत्कृष्ट प्रदर्शन प्रेरित म्यानचेष्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनमाथि ३–२ को रोमाञ्चक जित हात पारेको छ। युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा सम्पन्न खेलको २६ औं मिनेटमा यान भालेरीले गोल गर्दै साउथह्याम्टनलाई सुरुवाती अग्रता दिलाएका थिए।

असमझदारी भएको क्लब मेरो चाहाना होइन् : माउरिन्हो

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोजे माउरिन्होले प्रशिक्षकको मर्म र आन्तरिक समास्यामा नगुज्रिएको क्लबसँग आवद्ध हुने इच्छा व्यक्त गरेका छन्।

युनाइटेड फाइनान्स २५ वर्षमा

युनाइटेड फाइनान्स लिमिटेडले २४ वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत एचआइभी शिक्षा सदन, कीर्तिपुरका अनाथ बालबालिकालाई खाद्यान्न, स्टेसनरी लगायत सामग्री वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्