१२ आश्विन २०८१ शनिबार
image/svg+xml

अँध्यारोमा रात बिताउँदै तिङ्कर प्रहरी

'प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,' व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, 'चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो।'

जिरो नम्बर पिलर खोइ ?

त्रिदेशीय सीमाबिन्दु पहिल्याउन नसक्दा नेपाल–भारत तथा नेपाल–चीन दुवैतर्फ जीरो नम्बर पिलर अझै बिछ्याइएको छैन। दुवैतिर १ नंम्बरबाट पिलर बिछ्याउन सुरु गरिएको छ। नेपाल–भारत सीमामा भारततर्फ ८ हजार ५ सय ५३ तथा चीनतर्फ १ सय वटा पिलर बिछ्याइएको छ र त्यसको सुरुवात १ नम्बरबाटै गरिएको छ। जिरो नम्बर पिलर राखिएको ठाउँ त्रिपक्षीय सीमाबिन्दु हो। त्रिदेशीय सीमाबिन्दुले तीन देशको सीमा आपसमा छुट्याउने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्