८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

‘युङफ्राउ’ भित्र यात्रा गर्दा

युङफ्राऊमा २७ अध्याय छन्। एक्रोपोलिसमा एक विहानदेखि आरम्भ भई नेक्रोपोलिसमा एक साँझसम्म गएर नियात्रा टुंगिन्छ।

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ।

निर्दलीयतातर्फ मुलुक

फागुन २१ को निर्वाचनपछि गठन भएको सरकारप्रति आमजनताको मात्र होइन, विश्व समुदायकै अत्यधिक भरोसा देखिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई प्रश्न गर्ने पत्रकार हेला लेंगको इन्स्टाग्राम र फेसबुक अकाउन्ट सस्पेन्ड

जब प्रधानमन्त्री मोदी नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरीलाई भेटेर जाँदै थिए, हेलाले उनलाई प्रश्न सोधिन् तर प्रधानमन्त्री जवाफ नदिइ अगाडि बढेका थिए।

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरूप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ।

ट्रम्पपछि पुटिन पुगे चीन, के हो भ्रमणको उद्देश्य?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको भ्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्।

स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पण

नेपाल स्रष्टा समाजको अर्धवार्षिक साहित्यिक पत्रिका स्रष्टा दर्पण अङ्क – ३३ लोकार्पण भएको छ।

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

रास्वपा सांसद कार्कीले विदेशी महिलालाई अलपत्र पारेको विषयलक्षित आशिका : गलतलाई गलत भन्न छोड्नु हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै प्रतिक्रिया दिएकी छन्।

अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्