१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एनआरएनएद्वारा लाप्राक नमुना बस्तीको काम सुरु

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ।

मुसहर बस्ती बनाउन धुर्मुस पुगे बर्दिबास, नयाँ वर्षमा घर उपहार

हाँस्य कलाकार एवं सामाजसेवी सीताराम कट्टेल(धुर्मुस) मुसहर नमुना बस्ती निर्माणका लागि महोत्तरीको बर्दिबास अाएका छन्। उनी आउने खबरले मंगलबारमुसहर बस्तीका व्यक्तिहरु खुसी थिए। यस मध्ये १०५ वर्षीया जेष्ठ नागरिक मरनी सदा बिहानैदेखि धुर्मुसको बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन्।

मुसहर बस्ती बनाउन धुर्मुस–सुन्तलीलाई एकै व्यक्तिले दिए ४० लाख

तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेशनले जनाएको छ।

ढुंगाखानीले बस्ती धरापमा

ढुंगाखानीले बस्ती नै जोखिममा परेपछि ललितपुर देवीचौर गाविसको माथिल्लो बुरुन्चुलीवासी त्रसित बनेका छन्। स्थानीयले विरोध गर्दागर्दै ललितपुर जिल्ला विकास समितिका केही कर्मचारी र खानी सञ्चालकले बस्ती रहेको पहाड उधिनेर ढुंगा निकाल्न थालेपछि स्थानीय त्रसित भएका हुन्।

सुन्दर बस्ती बुन्दै

गाँउमा बन्ने सबै घरको समान डिजाइन। सबै घरको रङरोगन उस्तै। प्रत्येक घरको दक्षिण–पूर्व कुनामा तुलसाको मठ। खुला जग्गामा कम्पाउन्डसहित सुविधायुक्त घर। धुवाँरहित चुल्होसहितको भान्सा, भन्डार, बैठक, सुत्ने कोठा, घरभित्र नै शौचालय अनि वाथरुम। सडक र सडकबत्तीको उचित व्यवस्था। बाल उद्यान। सामूहिक भवन।

जमीन र काठ सित्तैमा पाएपछि वनमा बढ्दै बस्ती

जमीन र काठ दुबै सित्तैमा पाइने भएपछि रौतहटको वन क्षेत्रमा निरन्तर अतिक्रमण बढिरहेको छ। विभिन्न जिल्लाबाट अवैध रुपमा बसाइँ सरी रौतहटको वन क्षेत्रलाई फँडानी गरी बस्ती बस्ने क्रम बढेको छ।

गिरानचौरका भूकम्पपीडितले पाए सुन्दर बस्ती

डेढ वर्ष अस्थायी टहरोमा कष्टप्रद दैनिकी गुजारेका मेलम्ची– ८ गिरानचौरका भूकम्पपीडित नयाँ घर सरेका छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित गिरानचौर एकीकृत नमुना बस्ती शुक्रबार हस्तान्तरण गरिएपछि स्थानीय पीडितले नयाँ घर पाएका हुन् ।

धुर्मुस-सुन्तलीले ठड्याएको गिरानचौर एकीकृत नमूना बस्ती (फोटो फिचर)

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नेतृत्व गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमुना बस्ती आज स्थानीयलाई हस्तान्तरण हुँदैछ। मेलम्ची नगरपालिका-८ गिरानचौरमा बनेको सामुदायिक भवनसहित ६७ घरको बस्ती फाउन्डेसनको तर्फबाट एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले पीडितलाई हस्तान्तरण गर्दैछिन्।

हास्दाहास्दै तयार नमूना बस्ती

गुजुमुज्ज बस्ती रहेको गिरानचौर गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट तहसनहस भयो। बाक्लो बस्तीका घर ढलेर एकै ठाउँमा ढुंगामाटो र काठपात थुप्रिँदा पहाडै बन्यो। भूकम्पको वर्ष दिन पुग्दा २०७३ वैशाख १२ गते ढलेको बस्ती ठड्याउने संकल्प गर्दै कलाकार सीताराम कट्टेल 'धुर्मुस' र उनको पत्नी कुन्जना घिमिरे (सुन्तली) ले पहाडकै थुप्रोमाथि शिलान्यास गरे।

धुर्मुस–सुन्तली बस्ती हस्तान्तरण कागतिहारमा

सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्तीको निर्माण सम्पन्न भई शुक्रबार सम्बन्धित भूकम्पपीडितलाई घर हस्तान्तरण गरिँदै छ । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन् ।

प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत बस्तीको शिलान्यास

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गरेका छन्।

सिन्धुपाल्चोकका पाँच बस्ती उच्च जोखिममा

भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका पाँच बस्ती उच्च जोखिममा रहेको बिज्ञले औँल्याएका छन् । जोखिम बस्तीलाई सुरक्षित स्थान पहिचान गरी पुनर्वास गराउनसमेत उनीहरुले सुझाएका छन् ।

एनआरएनएको एकीकृत बस्ती निर्माण शुक्रबार शिलान्यास हुँदै, ६१२ घर बन्ने

गत वर्ष गएको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने एकीकृत नमुना बस्तीको शुक्रबार शिलान्यास हुने भएको छ। गोरखाको लाप्राकको गुप्सीपाखामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यको शिलान्यास गर्नेछन्।

सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो

भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।

भित्री बस्तीमा पाइप बिच्छ्याउन कठिनाइ

दसैंसम्म उपत्यकावासीको घरमै मेलम्चीको पानी वितरण गर्ने दाबी गरिरहेको मेलम्ची खानेपानी उपयोजना– २ कार्यान्वयन निर्देशनालयले राजधानीका सबै भित्री बस्तीमा पाइप बिच्छ्याउने सकेको छैन । पुराना तथा घना बस्तीका साँघुरा सडक भत्काउँदा आवागमन कठिन हुने, भूकम्पमा चर्केका घरमा लगाइएका टेकाले खन्न अप्ठेरो परेकाले भित्री बस्तीमा पाइप बिच्छाउन चुनौती बनेको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्