मनसुन अलर्ट : देशभरका १४० स्थान पहिरोको उच्च जोखिममा (सूची)
सडक विभागले यस वर्षको मनसुनमा देशका विभिन्न १४० स्थानमा पहिरो गई राजमार्ग/सडक अवरुद्ध हुनसक्ने अनुमानसहित आवश्यक तयारी गरेको छ।
सडक विभागले यस वर्षको मनसुनमा देशका विभिन्न १४० स्थानमा पहिरो गई राजमार्ग/सडक अवरुद्ध हुनसक्ने अनुमानसहित आवश्यक तयारी गरेको छ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२, पर्सास्थित भित्री सडकखण्डमा बुधबार दिउँसो स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको ज्यान गएको छ।
केप भर्डेका राष्ट्रपति जोसे मारिया नेभेसले फिफा विश्वकपको अन्तिम ३२ को भिडन्तमा आफ्नो देशले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले म्यानमार (बर्मा) की प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न माग गरेका छन्।
विभागका अनुसार यस वर्ष मनसुन विस्तारको गति विगतको तुलनामा केही तीव्र देखिएको छ, जसका कारण देशभर वर्षायामको प्रभाव स्पष्ट रूपमा महसुस हुन थालेको छ।
नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरीको अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ।
सामाजिक अभियन्ता तथा चलचित्रकर्मी गणेश वेलवासेले आगामी स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका को प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
लागुऔषध ब्राउन सुगरको खरिद–बिक्रीमा संलग्न दुई जनालाई प्रहरीले मोरङ र सुनसरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली नागरिक रहेका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’ अभियान सुरु गर्नुका साथै स्थानीय तहबाटै श्रम स्वीकृति सेवा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको हो।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने वार्षिक उत्कृष्ट प्रतिवेदन (बीपीए) अवार्ड अन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फको 'गोल्ड अवार्ड' लगातार तेस्रो पटक प्राप्त गरेको हो।
कृषि प्रधान देश भनिने गरिए पनि नेपाली चामल उद्योग आयातीन धानमै निर्भर हुनु परेको छ। स्वदेशी धानको उपलब्धता न्यून भएका कारण नेपाली चामल उद्योगहरू पूरा क्षमतामा समेत सञ्चालन भइनरहेको पाइएको छ।
जिल्लाभरका सबै खोप लगाउने उमेर समूहका बालबालिका तथा गर्भवती महिलाले तोकिएबमोजिम खोप पाइसकेको सुनिश्चित भएसँगै जिल्लालाई यस वर्षको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
जिल्लामा रहेका १५ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरू खोपको पहुँचमा पुगेको प्रतिवेदन प्रस्तुत गर्दै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो।
यो सेफ ड्राइभिङ अनलाइन कोर्स हाल सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले कोर्स पूरा गरिसकेका छन्। अब यो कोर्स नेपालभरिका १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य राखिएको छ।
एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुम उद्घाटन गरेका थिए।