२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य

यो सुविधाबाट विशेष गरी इलेक्ट्रोनिक्स तथा ठूला सामग्रीहरु खरिद गर्ने ग्राहकहरुलाई तत्काल पर्ने आर्थिक भार कम हुने र योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने विश्वास छ ।

टंकप्रसाद पाण्डेय कृषि विकास बैंकको अध्यक्षमा नियुक्त

नवनियुक्त अध्यक्ष पाण्डेयसँग निजामती सेवामा करिब २५ वर्षदेखि कार्यरत रहँदै विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको अनुभव छ।

आइपिएम पद्धतितर्फ आकर्षित गर्न चितवनका २५ महिला किसानलाई १६ हप्ते तालिम

चितवनका किसानलाई प्रगती एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्बन्धी तालिम प्रदान गरिएको छ।

टी-२० वरीयतामा नेपालको सुधार, स्कटल्याण्डलाई पछि पार्दै १५ औं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक स्थान सुधार गरेको छ।

नेपाली युवालाई यूएईमा सवा अर्ब रुपैयाँको चिठ्ठा

रोचक कुरा के छ भने विजेता नम्बर घोषणा हुँदा खानले ‘ड्र’ हेरेका पनि थिएनन्। उनले यो खबर इमेलमार्फत थाहा पाए।

लापरबाहीपूर्वक सवारी चलाएका हर्क साम्पाङलाई ट्राफिक कारबाही

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्कराज राईलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

मन्त्री श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिएका छन्।

यु–१९ महिला राष्ट्रिय क्रिकेट: बागमतीको पहिलो जित

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा कोशीविरुद्ध बागमतीले २३ रनको जित हात पार्‍यो । योसँगै बागमती दुई अंकका साथ तालिकाको पाँचौं स्थानमा उल्किएको छ ।

रास्वपाको उदयपुर अधिवेशन : स्थगित भएको १८ घण्टापछि सुचारु

नेतृत्व चयनको विषयमा भाँडभैलो भएपछि स्थगित भएको रास्वपा उदयपुरको जिल्ला अधिवेशन १८ घण्टापछि सुचारु भएको छ।

प्रदेशस्तरमै ‘सिभिल अस्पताल’को सुविधा: गण्डकी अस्पतालमा सेवा विस्तार

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।

दीपक भट्ट र सुलभ अग्रवालमाथि आठौँ पटक म्याद थप

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ।

काठमाडौंमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने

नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघको आयोजनामा आगामी जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुन लागेको हो ।

साउनदेखि सञ्चालनमा आउँदै नागढुङ्गा–नौबिसे सुरुङमार्ग

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्