११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु

दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

'फिल्ममा अभिनय गरिरहन सकिन्न'

दर्जनौं फिल्ममा अभिनय गरेकी अभिनेत्री केकी अधिकारीद्धारा अभिनित ‘छ माया छपक्कै’ फिल्म नेपालभरका विभिन्न हलहरूमा प्रदर्शन भइरहेकाे छ।

भारतीयमूलका अर्थशास्त्रीसहित तीनजनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा अभिजित बनर्जी, इस्थर डुफ्लो र माइकल क्रेमरलाई दिने घोषणा गरेको छ।

भूकम्पपछिको पुनःनिर्माण, बनेनन् सरकारी भवन नै

काठमाडौंमा भत्केका सरकारी भवनभवन निर्माण कार्य सम्पन्न भएको तथ्यांक छ। यो भवनको निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको चरणमा रहेको जनाइएको छ।

कठिन मोडमा केटो

चोरीसिकारबाट गैंडा नमरे पनि चितवन राष्ट्रिय निकुञ्ज प्राकृतिक कारणबाट गैंडा मर्ने दर ह्वात्तै बढेको छ। प्रमुख बासस्थानमै अस्वाभाविक रूपमा गैंडा मर्नुले संरक्षणमा नयाँ प्रश्न उब्जिएको छ।

बलात्कारका लागि बढ्यो अपहरणकाे घटना

२०७५ पुस ३० गते कर्जन्हा नगरपालिका १० की एक युवतीलाई दुईजना पुरुषले अपहरण गरे। अपहरणपछि ती युवतीमापिुरुषले सामूहिक बलात्कार गरे।

अधिकारविपरीत विधेयक प्रमाणित गर्दै उपसभामुख

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयमा कार्यरत एक महिलालाई जबर्जस्ती करणीको आरोपपछि पदबाट राजीनामा गरेसँगै संसद्बाट पारित भएका विधेयक प्रमाणित कसले गर्ने भन्ने प्रश्न उठेको छ।

नाेबेल अर्थशास्त्रीकाे नेपाल 'कनेक्सन'

सन् २०१९ का लागि अर्थशास्त्रका नोबल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन्। सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबल पुरस्कार दिने घोषणा भएको हो। विजेतामा अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन्।

लागुऔषध कारोबारीसँग हतियार पनि भेटियो

धरानमा डेरा जमाएर लागुऔषध कारोबारमा संलग्न एक कारोबारीलाई ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

हवाई कारबाहीमा नौ लडाकू मारिए

अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन्।

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ।

सुनसान बन्दै हुलाक कार्यालय

कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो। सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ।

दुई ठूला आयोजना नेपाल र चीनका सरकारी कम्पनीले बनाउने

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको हो। प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेस गरिएको प्रस्तावमा एचआइडिसिएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेका थिए।

नेताहरूको सहकार्यमै जोड

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक परिवर्तनमा जस्तै मुलुकको आर्थिक विकास र समृद्धिका लागि दलीय एकता र सहकार्यमा जोड दिएका छन्।

दसैं अवधिमा ११३ सवारी साधन कारवाहीमा

नेपालगञ्जमा दसैंको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन्। नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्